• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेलः गृहमन्त्री लेखक

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेलः गृहमन्त्री लेखक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर) : गृहमन्त्री रमेश लेखकले शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेल आवश्यक रहेको बताउनुभएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा आज नगरपालिका–१० टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रङ्गशालामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलको विस्तारले युवा र खेलाडीको लगनशीलताका साथै लागुऔषध दुर्व्यसन घटाउँदै समाजलाई सभ्य, सुसंस्कृत र व्यवस्थित बनाउन सकिने धारणा राख्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो,“मुलुकमा बढ्दो लागुऔषधको दुव्र्ययसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधजस्ता समस्या छन् । खेलले युवामा नकारात्मक कुराहरूलाई घटाउने काम गर्छ । अनुशासनमा बाँध्छ ।” खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले स्थानीयस्तरबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल जीवनबाट नै जीविकोपार्जन गर्नसक्ने अवस्था तयार गर्न नगरपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै आइरहेको बताउनुभयो ।

आजदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको वडा नं १० का अध्यक्ष शेखर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता जेठ ३ गते समापन हुनेछ ।

Previous Post

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ: अर्थमन्त्री पौडेल

Next Post

बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

metakhabar

metakhabar

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In