• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानका लागि ‘भारतीय आकाश’मा पनि प्रतिबन्ध

metakhabar by metakhabar
१८ बैशाख २०८२,
0
पाकिस्तानका लागि ‘भारतीय आकाश’मा पनि प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले पाकिस्तानका लागि आफ्नो ‘एयर स्पेस’ अर्थात् हवाई क्षेत्र बन्द गरिदिएको छ। जम्मु कश्मिरको पहलगाममा आतंकवादीले २६ जना पर्यटकको हत्या गरेपछि भारत-पाकिस्तानबीच तनाव चुलिदैं गएको छ।

यहीबीचमा भारतले पाकिस्तानमाथि हवाइ क्षेत्रमा पनि प्रतिबन्ध लगाएको हो। अब पाकिस्तानी बिमानहरू भारतको आकाशबाट उड्न पाउने छैनन्। त्यस्तै पाकिस्तानी लडाकु बिमान पनि अब भारतीय आकाशमा उड्न पाउने छैनन्।

यद्यपि भारत र पाकिस्तानबीच सिधा उडान भने छैनन्। पाकिस्तानी एयरलाइन्सले सिंगापुर, मलेसिया तथा पूर्वी एशियाका देशहरूमा उडान भर्नका लागि भारतीय हवाइ क्षेत्र प्रयोग गर्दै आएको थियो।

यसअघि नै भारतले पाकिस्तानमाथि कैयौ प्रतिबन्धहरू लगाइसकेको छ। उसले पाकिस्तानसँग भएको सिन्धु जल सम्झौताको स्थगन गरेको छ। त्यस्तै पाकिस्तानसँगका कैयौ ब्यापारिक नाकाहरू पनि बन्द गरेको छ।

पहलगाम घटनालगत्तै भारतले आफ्ना कुटनीतिज्ञहरूलाई पाकिस्तानबाट फिर्ता बोलाउँदै पाकिस्तानीहरूलाई पनि देश छोड्न आदेश दिएको थियो।

पाकिस्तानले पनि त्यस्तै जवाफी निर्णयहरू गरेको छ। भारतभन्दा अघि नै पाकिस्तानले आफ्नो एयर स्पेस भारतीय बिमानका लागि बन्द भएको घोषणा गरेको थियो।

Previous Post

गुर्जामा सामूहिक तरकारीखेती

Next Post

आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In