• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दै

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन। एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिदैँ जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षवाट अन्तरिक्षमा गएको छ ।

जसले अहिले तहल्का मच्चाएको छ । जसअनुसार अमेजनको पहिलो समूह भु उपग्रह सोमबार अन्तरिक्षको कक्षामा प्रवेश गरे पछि अहिले हलचल मच्चिएको छ। अमेजन अन्तरिक्ष सम्बन्धी बजारमा नयाँ नाम हो ।तर, अन्तरिक्षमा सोही परियोजनाका लागि ‘स्पेसएक्स’ का हजारौं ‘स्टारलिङ्क’ हरू घुमिरहेका छन् ।

युनाइटेड लन्च एलायन्सको एटलस वी रकेटले अमेजनको ‘प्रोजेक्ट कुइपर’ उपग्रह मध्ये २७ वटा अन्तरिक्षमा पुर्‍याइ सकेको छ। अन्तरिक्षको कक्षामा प्रक्षेपण गरेपछि उपग्रहहरू अन्ततः लगभग ६३० किलोमिटरको उचाइमा पुगेर बस्नेछन् । एटलस वी आफैंले पनि सन २०२३ मा दुईवटा परीक्षण उपग्रह प्रक्षेपण गरेको थियो।

पछिल्लो संस्करणमा ठूला परिवर्तनहरु गरिएको आयोजना अधिकारीहरुले बताएका छन् । नवीनतम उपग्रहहरू खगोलविद्हरूको सुविधाको लागि सूर्यबाट परावर्तित प्रकाश छिराउन डिजाइन गरिएको ‘मिरर फिल्म’ सँग फिट गरिएका छन् ।

‘स्टारगेजर’ हरू भने अन्तरिक्षको कक्षमा उपग्रहहरूको द्रुत रूपमा बढ्दो संख्याको विरोध गरिरहेका छन । तिनीहरू तर्क गरिरहेका छन कि यी उपग्रहहरूले अवलोकनहरू बिगार्छन् र त्यहाँ उपग्रह टक्कर हुने सम्भावनाको ठूलो डर छ।

जेफ बेजोसद्वारा स्थापना गरिएको अमेजनले विश्वभर छिटो किफायती ब्रोडब्यान्ड सेवा प्रदान गर्न कम्तिमा ३ हजार २०० भन्दा बढी उपग्रहहरूलाई कक्षमा राख्ने लक्ष्य राखेको छ। यद्दपी, बेजोस अहिले आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’ सञ्चालन गरिरहेका छन्।

उता, एलन मस्कको ‘स्पेसएक्स’ ले सन् २०१९ देखि अहिलेसम्म ८,००० भन्दा बढी ‘स्टारलिङ्क’ लन्च गरिसकेको छ।  कम्पनीले गत आइतबार राति पनि आफ्नो २५० औँ स्टारलिङ्क सार्वजनिक गरेको थियो । समाचार अनुसार मस्कले ७००० भन्दा बढी स्टार लिंक अझै पनि पृथ्वी माथि लगभग ५५० किलोमिटर कक्षामा राखिरहेका छन् ।

तर, अमेजनले भने उनको भन्दा एक सय किलोमिटर माथी राखेको हो। उनले चाँडै ३२ सयवटा भु उपग्रह अन्तरिक्षमा राख्नेछन् । जसले विश्वलाई इन्टरनेट सुबिधा थप सहज बनाउने विश्वास गरिएको छ।

Previous Post

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे

Next Post

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In