• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

    गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यी चार प्रदेशमा आज भारी वर्षा हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रचण्डसँग माधव फायर, गणतन्त्र ल्याउन ज्ञानेन्द्रकै साथ !

by
२६ चैत्र २०८१,
0
प्रचण्डसँग माधव फायर, गणतन्त्र ल्याउन ज्ञानेन्द्रकै साथ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्र शाह, कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र आफ्नो भूमिका रहेको दाबी गर्दै माओवादी पछि मात्र आएर जोडिएको बताएका छन् । आईतबार पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कांग्रेसका तत्कालिन सभापति कोइराला र आफू मिलेर राजासँग संवाद गरेर गणतन्त्र ल्याउने निर्णय गरेको बताए ।

उनले गणतन्त्र स्थापनाका लागि सबै निर्णय भइसकेपछि माओवादी सामेल हुने आएको र पूर्वराजा शाहले समेत गणतन्त्र स्थापनामा सहयोग पुर्‍याएको बताए । त्यतिबेला, नेपाल नेकपा एमालेको महासचिव थिए । उनले माओवादीले जनयुद्ध छोडेपछि गणतन्त्र स्थापनाको एजेण्डामा पछि आएर जोडिएको बताए ।

इतिहास हेर्दा सात दल र माओवादी मिलेर गरेको २०६२/६३ सालको १९ दिने जनआन्दोलन पछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गर्दै २०६३ साल वैशाख ११ गते संसद पुनःस्थापना गरेका थिए । त्यसपछि २०६३ मंसिर ५ मा दिल्लीमा सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो । शान्ति सम्झौतापछि माओवादि युद्धको अन्त्य घोषणा भयो ।

२०६४ चैत्र २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो र २०६५ जेठ १५को संविधानसभाको बैठकबाट औपचारिक रुपमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापनाको घोषणा भयो । यी सबै घटनाक्रम हेर्दा एकातर्फ सात राजनीतिक दल र अर्कोतर्फ माओवादी मिलेर भएको सम्झौताको बलमा नै मुलुकमा गणतन्त्र स्थापना भएको तथ्य लुकेको छैन । तर, गणतन्त्र स्थापनाको सबै निर्णय भइसकेपछि मात्र माओवादी सामेल हुन आएको नेपालको टिप्पणी र पूर्वराजा शाहले गणतन्त्र स्थापना सहयोग पुर्‍याएको भन्ने अभिव्यक्तिलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।

हुन त, गणतन्त्र स्थापना अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राजासँग सम्झौता गरेर कांग्रेस, एमाले सक्न खोजेको आरोप पनि छ । त्यसैले, एकीकृत समाजवादीका अध्यक्ष नेपालले गणतन्त्र ल्याउनुमा कांग्रेस र एमालेको मुख्य भूमिका रहेको बताए । त्यसो त, राजनीतिक दलहरुले कतिपय विषयहरु सार्वजनिक खपतका लागि मात्र पनि बोल्ने गर्छन् । यदी माधव नेपालले दाबी गरे जस्तै गणतन्त्र स्थापनामा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सहमति थियो भने ज्ञानेन्द्र शाह अहिले फेरि किन राजनीतिक सक्रियता बढाइरहेका छन् र राजावादीको प्रदर्शन हिंसामा परिणत हुँदा पनि किन मौन देखिएका छन् ? यस्ता तमाम प्रश्नहरु माधव नेपालतिरै मोडिएका छन् ।

Previous Post

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

Next Post

नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित

सम्बन्धित खबर

गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने
समाचार

गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतक गणेश यादवका परिवारलाई भेट्ने

१५ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
समाचार

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

१५ साउन २०८३,
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
फिचर-ब्यानर

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

१५ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
फिचर-ब्यानर

धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

१५ साउन २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यी चार प्रदेशमा आज भारी वर्षा हुने

१५ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ साउन २०८३,
Load More
Next Post
के हो आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ ? उपचार संभव छ ?

नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In