• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तानको मध्यस्थता प्रयास

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठेखोलाका किसानलाई अनुदानमा यान्त्रिक हलो

by
२५ चैत्र २०८१,
0
काभ्रेमा ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), २५ चैत : बागलुङको काठेखोला गाउँपालिकाले दलित किसानलाई प्रविधिसँग जोड्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो ।

पछिल्लो समय गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी यान्त्रिक हलो भएकाले वितरण गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो ।

डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको अध्यक्ष थापाको भनाइ छ । एक हल गोरुले एक दिनभरिमा जोत्न बारीमा यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिने हुँदा उत्पादन वृद्धि गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । हलो पाएसँगै किसानलाई खेत जोत्न सहज हुने र समयको बचत हुने थापा बताउनुहुन्छ । गाउँपालिकाले प्रति हलो रु ४३ हजारमा खरिद गरी किसानलाई रु २१ हजार ५०० मा वितरण गरेको उहाँको भनाइ छ ।

“अचेल पहिलाको जस्तो गाउँमा हल गोरु पाल्ने चलन हराउँदै गयो, गोरुले जोत्ने जनशक्ति पनि पाइन छोडेपछि हामीहरुले खेतीयोग्य जमिनलाई बाँझो राख्नुहुँदैन भन्ने हिसाबले किसानलाई यान्त्रिक हलो वितरण गरेका हौँ” अध्यक्ष थापाले भन्नुभयो– “यसभन्दा अगाडि पनि किसानलाई यान्त्रिक हलो वितरण गरेका थियौँ, यसवर्ष दलित समुदायका किसानलाई प्राथमिकता दिएर हलो वितरण गरेका हौँ ।”

काठेखोलामा बसाइँसराइले गर्दा धेरै जग्गा जमिन बाँझो बन्दै गएका छन् । गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि अन्य अनुदान पनि दिँदै आएको छ । काठेखोला गाउँपालिका–८ लेखानीका किसान धनबहादुर विश्वकर्माले अहिलेसम्म गोरुलेनै जोतेर खेतीपाती गर्दै आएको भन्दै अब यान्त्रिकरणमार्फत खेती गर्ने बताउनुभयो ।

विश्वकर्माले भन्नुभयो,“गाउँमा धेरैले मिनिटेलर हलोले जोत्न थालेको धेरै वर्ष भयो, मैले गोरुलेनै जोत्दै आएको थिएँ, पहिले एउटै परिवारले पाँच÷छ हलसम्म गोरु पाल्ने गर्थे तर अहिले गाउँभरीमा दुई हल गोरु पाउन पनि मुस्किल छ, सबैले आधुनिक हलोले छिटो जोत्छ भन्छन्, मैले किन्न सकेको थिइन, अहिले गाउँपालिकाले सस्तो मूल्यमा हलो दियो, निकै खुसी लागेको छ, यो हलोले हामी जस्ता गरिब किसानलाई फाइदा हुनेछ, उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा लिएको छु ।”

Previous Post

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

Next Post

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

सम्बन्धित खबर

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
आर्थिक

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

२८ जेष्ठ २०८३,
अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति
आर्थिक

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

२८ जेष्ठ २०८३,
प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा
समाचार

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

२८ जेष्ठ २०८३,
विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ
समाचार

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

२८ जेष्ठ २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

पाकिस्तानको मध्यस्थता प्रयास

२८ जेष्ठ २०८३,
इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग
फिचर-ब्यानर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

२८ जेष्ठ २०८३,
Load More
Next Post
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In