• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

    ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ठाकुरबाबामा खो–खो लिग प्रतियोगिता सुरु

by
२५ चैत्र २०८१,
0
ठाकुरबाबामा खो–खो लिग प्रतियोगिता सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया : नेपालकै पहिलो भनिएको खो–खो लिग प्रतियोगिता यहाँको ठाकुरबाबा नगरपालिकामा आजदेखि सुरु भएको छ । नेपाल खो–खो सङ्घका अध्यक्ष प्रदीप महर्जनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

यो प्रतियोगिता रानीपुर कभर्डहलमा यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पाँच टिम–डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकास प्रेमी ब्ल्याकबक, सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्सबीच कुल १४ खेल हुने छ ।

प्रतियोगिताको पहिलो दिन आज डली कन्स्ट्रक्सन राइनोज र न्याचर नेष्ट टाइगर्सबीच कडा प्रतिस्पर्धा भयो । त्यसैगरी सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्सबीच पनि खेल भएको छ । ठाकुरबाबा नगरपालिका खो–खो खेलका लागि उर्वर भूमि मानिँदै आएको छ ।

प्रवेश शुल्कको रूपमा सम्पूर्ण प्रतियोगिता अवधिका लागि ठिकट दर रु एक हजार तोकिएको छ भने एक दिनका लागि रु २०० निर्धारण गरिएको छ । विद्यार्थीका लागि यो दर पुरै खेल अवधिका लागि रु ५०० र एक दिनका लागि रु १५० तोकिएको आयोजकले जनाएको छ ।

विसं २०७० देखि ठाकुरबाबा नगरपालिकामा खो–खो खेल हुँदै आएको हो । विश्वकप खो–खो प्रतियोगितामा नेपालले उपविजेता स्थान हासिल गरिसकेको छ । जसले यो लिगलाई अझै प्रेरणादायी बनाएको छ ।

Previous Post

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

Next Post

‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव

सम्बन्धित खबर

विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
आवाज

२९ जेष्ठ २०८३,
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
आर्थिक

विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

२९ जेष्ठ २०८३,
१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
आर्थिक

१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

२९ जेष्ठ २०८३,
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

२९ जेष्ठ २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

२९ जेष्ठ २०८३,
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
खेलमैदान

Load More
Next Post
‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव

‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In