• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन २८ गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ। खर्च गर्न सचेत बन्नुपर्ने छ। शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। साथीको सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः तपाईंको बोलीको प्रभाव राम्रो छ। बोल्दा सचेत बन्नुपर्नेछ। सामाजिक कार्यक्षेत्रमा बोल्दा विशेष ख्याल गर्नुपर्नेछ। विदेशतर्फ आकर्षण बढ्नेछ। परदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुनः दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नसक्छ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्न सकिने छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ।

कर्कटःस् धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। परिवारसँग काम गर्दा एक पटक सोच्नुपर्ने दिन छ।

सिंहः चन्द्रमा तपाईंको राशिमा आइपुगेकाले दिन राम्रो बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण सफल बन्नेछ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। परिवारको तर्फबाट खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नसक्छ। हरेक काममा अवरोध हुनसक्ने खतरा छ। परिवारसँगको जिम्मेवारीको बोझले मन अशान्त बन्ने जोखिम छ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

तुलाः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। राज्यका अंगमा तपाईंको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुहुनेछ। दक्षिणको लामो यत्रा नगर्नु उचित हुन्छ।

वृश्चिकः दिन राम्रो छ। सप्तम भावमा उदयमान वृहस्पति रहेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यावहारिक समस्याको समाधान हुनेछ। काम गर्ने समयमा हिम्मत गर्नुपर्नेछ। राज्यका अंगमा जिम्मेवारी भए बढुवा हुनेछ।

धनुः स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। रोजगारीका क्षेत्रमा अवरोध हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मकरः अन्त्य साढेसाती दशा चलिरहेको छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। आफ्ना भनेर विश्वास गरेका मान्छेबाट धोका हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कुम्भः दिन तनावपूर्ण बन्नेछ। साना कुराले मनमा झन्झट आइपर्नेछ। लग्न कुण्डलीमा शनि तेस्रो, छैटौं र ११ औं स्थानमा भए उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

मीनः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। व्यापारमा साझेदारी भएमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

झिल्को’ फिल्मको टिजर सार्वजनिक, डिजिटल लतको कथा

Next Post

देशका अधिकांश भागमा आज मौसम सफा रहने

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In