• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्व राजाको स्वागतमा कसरी प्रयोग भयो योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर ?

by
२६ फाल्गुन २०८१,
0
पूर्व राजाको स्वागतमा कसरी प्रयोग भयो योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर मुख्य आयोजकहरुको अनुमति र छलफलबीना आफुखुसी राखिएको खुलेको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट एकमहिना लामो बसाईपछि काठमाडौं फर्किएका छन् । उनको आगमनका लागि भब्य स्वागतको आयोजनामा देखिनेगरि कमल थापा र राजेन्द्र लिङदेको राप्रपा तथा दुर्गा प्रसाईको अभियान थिए । यस्तै स्वस्र्फूतरुपमा नागरिकहरु सहभागि हुनका लागि विभिन्न ब्यक्तिहरुबाट ब्यक्तिगत रुपमा आह्वान भएको थियो ।

यही र्यालीमा अन्य ब्यानरसँगै प्रदिपविक्रम राणाको प्रायोजनमा योगी आदित्यनाथको तस्बिर समेत प्रयोग भएको छ । त्यसो त गुरु गोरखनाथलाई शाह बंशका चेला मानिन्छ ।योगी आदित्य नाथ पनि गोरख नाथका चेला भएकाले ब्यानरमा उनको तस्बिर प्रयोग भएको दाबी केही सहभागिहरुले गरेका छन् ।

योगी आदित्यनाथको तस्बिरसहितको ब्यानरमा नामै राखेर प्रायोजन गर्ने प्रदिप विक्रम राणा राप्रपाका पुराना नेतामध्य एक हुन् ।

२०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका राणा हाल आफूहरुसँग भने नरहेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

आफूलाई हिन्दूवादी भनेर चिनाउने राणा अहिले राप्रपा र राप्रपा नेपाल दुवै पार्टीमा नरहेको दावी ती पार्टीका नेताले गरेका छन् । राजावादीका फरक फरक झुण्ड भएकाले आजको प्रदर्शनमा भएका गलत हर्कतको जिम्मा लिने कोही नभएको नेताहरुले बताएका छन् ।

यसैबीच राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि प्रदिप विक्रम राणा अहिले आफ्नो पार्टीमा नरहेको बताए । उनले २०७३ सालको महाधिवेशनमा अध्यक्षमा पराजित भएदेखि नै उनी कमल थापासँग नरहेको दाबी गरे ।

Previous Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Next Post

गणतन्त्रवादीकै कारण हौसिए राजावादी !

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
Load More
Next Post
गणतन्त्रवादीकै कारण हौसिए राजावादी  !

गणतन्त्रवादीकै कारण हौसिए राजावादी !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In