• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाबाट निष्कासन भएका ८ नेपाली काठमाडौँ आइपुगे,पठाउने गिरोहबारे अनुसन्धान हुँदै

by
२१ फाल्गुन २०८१,
0
अमेरिकाबाट निष्कासन भएका ८ नेपाली काठमाडौँ आइपुगे,पठाउने गिरोहबारे अनुसन्धान हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौं आइपुगेका छन्।

नेपाल फिर्ता हुने नेपालीहरूमा सुष्मा घर्ती, लक्ष्मण कलेल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती, कमलप्रकाश ओली र तीर्थबहादुर थापा रहेका छन्।

उनीहरू जीआरपी-२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

अवैध आप्रवासी फिर्ता नीति अनुसार निष्कासन

आठ नेपालीमध्ये केही गैरकानूनी रूपमा अमेरिका बस्दै आएका थिए भने केही अमेरिकी अध्यागमन कानून उल्लंघन गरेका कारण निष्कासनमा परेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासी फिर्ता पठाउने नीतिअनुसार उनीहरूलाई नेपाल फर्काइएको हो। भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरूलाई समेत उनीहरूको देश फर्काइरहेको छ।

प्रहरीको जिम्मा लगाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले निष्कासनमा परेका नेपालीलाई प्रहरीको जिम्मा लगाएको छ। उनीहरूलाई चार्टर्ड विमानमै ल्याइ बुधबार बिहान नेपाल छाडिएको थियो।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार ८ जनालाई प्रहरीको जिम्मा लगाइएको छ। उनीहरू मानव तस्करीमार्फत अमेरिका पुगेका हुनसक्ने आशंकामा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूसँग सोधपुछ गरिरहेको छ। अनुसन्धानपछि उनीहरूलाई परिवारको जिम्मा लगाउने तयारी गरिएको छ।

अवैध रूपले अमेरिका पठाउने गिरोहबारे अनुसन्धान

ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार उनीहरूसँग अमेरिका जाने प्रक्रिया, ठगी वा जबरजस्ती गरिएकाे थियो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। कुँवरले भने, ‘उहाँहरू अहिले हाम्रो कार्यालयमा हुनुहुन्छ। अब हामी उनीहरू अमेरिका कसरी पुगे, कसैले ठगी गरेर वा जबरजस्ती पठाएको हो कि भन्नेबारे सोधपुछ गर्छौँ र परिवारको जिम्मा लगाउँछौँ।’

प्रहरीले उनीहरूलाई कारबाही गर्ने उद्देश्य नरहेको स्पष्ट पारेको छ। बरु, उनीहरू अवैध रूपमा अमेरिका पठाउने गिरोहको पहिचानका लागि अनुसन्धान भइरहेको छ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि यसअघि नै २७ जना नेपालीलाई अमेरिका निष्कासन गरी नेपाल फर्काइएको थियो। अमेरिकी कानुनअनुसार निष्कासन गरिएका नेपालीहरूमाथि अमेरिका स्वयंले कारबाही र जरिवाना गर्ने भएकाले नेपालमा भने कुनै कानुनी कारबाही हुने छैन।

Previous Post

जेलेन्स्कीले ट्रम्पलाई पत्र लेख्दै भने- ‘स्थायी शान्तिका लागि वार्ता गर्न तयार छौं’

Next Post

कालीगण्डकी कोरिडोर : कालीपुलमा सडक कालोपत्र

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
कालीगण्डकी कोरिडोर : कालीपुलमा सडक कालोपत्र

कालीगण्डकी कोरिडोर : कालीपुलमा सडक कालोपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In