• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    वर्षाले विभिन्न सडक अवरुद्ध

    वर्षाले विभिन्न सडक अवरुद्ध

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चाहरूलाई अण्डा कहिले र कसरी खुवाउने ?

by
१२ फाल्गुन २०८१,
0
बच्चाहरूलाई अण्डा कहिले र कसरी खुवाउने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अण्डा प्रोटिनका साथै आवश्यक भिटामिन, खनिज र कोलेस्ट्रोलको भण्डार हो । अण्डाको सेवनले बालबालिकाको शारीरिक र मानसिक विकास राम्रो हुन्छ । तर बच्चाहरूले अण्डा कहिले र कसरी खाने भन्ने कुरामा अभिभावकहरू प्रायः अलमलमा हुन्छन् ।

कुन उमेरका साना बालबालिकालाई अण्डा खुवाउने र अण्डा खुवाउने विधि कस्तो हुनुपर्छ भन्नेबारे आजको लेखमा हामीले विज्ञको सुझाव उल्लेख गरिएको छ ।

भारतस्थित निमाया अस्पताल, सुरतका बाल रोग विशेषज्ञ डा पार्थ सोनीका अनुसार बच्चालाई सही समयमा अण्डा खुवाउनुपर्छ । उनले  आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत साना बच्चाहरूलाई कहिले र कसरी अण्डा खुवाउनु पर्छ भनेर बताएका छन् ।

डा पार्थका अनुसार ६ महिनाको उमेरपछि बालबालिकालाई अण्डा खुवाउन सकिन्छ । तर ध्यान दिनुपर्ने कुरा के छ भने अण्डा खुवाउनुअघि बच्चालाई सादा खाना खुवाउनुपर्छ ।

बच्चाहरूलाई अण्डा कसरी खुवाउने जब तपाईँ बच्चालाई अण्डा खुवाउन थाल्नुहुन्छ सबैभन्दा पहिले यसको पहेँलो भाग खुवाउनुहोस् । पहेँलो भागलाई लगातार तीन दिनसम्म खुवाएपछि बच्चालाई कुनै प्रकारको एलर्जी छ कि छैन जाँच गर्नुहोस् । केही बालबालिकामा छालामा दागहरू देखिने त केही अन्य लक्षणहरू देखिन सक्छन् ।

यदि बच्चालाई पहेँलो भाग खुवाउँदा कुनै लक्षण नदेखिएमा केही दिनपछि अण्डाको माथिल्लो सेतो भाग खुवाउन सक्नुहुन्छ । पहेँलो भागभन्दा सेतो भागमा बढी एलर्जी हुन्छ । त्यसैले यसलाई तीन–चार दिनसम्म लगातार खुवाउनुहोस् र कुनै पनि प्रकारको एलर्जीको लक्षण देखिएमा ध्यान दिनुहोस् ।

बालबालिकालाई अण्डा खुवाउँदा के फाइदा हुन्छ ? सेतो भागमा अधिक प्रोटिन हुन्छ । त्यस्तै पहेँलो भाग कोलेस्ट्रोलको लागि चिनिन्छ । जसले गर्दा शरीरको समग्र वृद्धिको लागि आवश्यक पोषण हुन सक्छ । अण्डा मस्तिष्कको लागि धेरै लाभदायक  मानिन्छ । बच्चाहरूलाई उमालेको अण्डा दिनु राम्रो हुन्छ ।

Previous Post

पशुपति आइपुगे साधुहरू (फोटोफिचर)

Next Post

फेरि ‘रेशम फिलिली’बारे सुपुष्पा भन्छिन्–स्क्रिप्ट जस्तो छ, सिनेमा त्यस्तै छ

सम्बन्धित खबर

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
समाचार

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

५ भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
फिचर-ब्यानर

वर्षाले विभिन्न सडक अवरुद्ध

५ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

५ भदौ २०८३,
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
फिचर-ब्यानर

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

५ भदौ २०८३,
Load More
Next Post
फेरि ‘रेशम फिलिली’बारे सुपुष्पा भन्छिन्–स्क्रिप्ट जस्तो छ, सिनेमा त्यस्तै छ

फेरि ‘रेशम फिलिली’बारे सुपुष्पा भन्छिन्–स्क्रिप्ट जस्तो छ, सिनेमा त्यस्तै छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In