• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ को शुभारम्भ, महाशिवरात्रिमा रुद्राभिषेक सम्पन्न हुने

by
८ फाल्गुन २०८१,
0
चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ को शुभारम्भ, महाशिवरात्रिमा रुद्राभिषेक सम्पन्न हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नुवाकोटको ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ सुरु भएको छ । बुधबारदेखि सुरु भएको ज्ञान यज्ञ यही फागुन १४ गते महाशिवरात्रिका दिनसम्म सञ्चालन हुनेछ ।

बुधबार ज्ञान यज्ञको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चिम्टेश्वर क्षेत्रको ऐतिहासिकतालाई विश्वमाझ पु¥याउन सरकारले सहयोग गर्ने बताए । उनले चिम्टेश्वर क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि सरकारले यथोचित प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए।

चिम्टेश्वर विकास समिति, महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष एवं वडा–२ का अध्यक्ष रामचन्द्र तिमल्सिनाले चिम्टेश्वर क्षेत्रको ऐतिहासिकता, पर्यटकीय पक्षसँगसँगै धार्मिक महत्वलाई जागरुक गराउने हेतुले ज्ञान यज्ञ आयोजना गरिएको बताए। उनकाअनुसार यज्ञको पूर्वाङ्ग तथा शोभा यात्रा बुधबार गरिएको छ भने पाठपारायण तथा प्रवचन बिहीबारदेखि १४ गतेसम्म हुनेछ । फागुन १४ गते महाशिवरात्रि भएकाले रुद्राभिषेक गरिनेछ । फागुन १५ गते साँझ दीप प्रज्वलन, रातभर जाग्राम तथा भजनकीर्तन हुने समितिले जनाएको छ ।

ज्ञान यज्ञ पण्डित नारायण न्यौपानेले कथावाचन गर्नुहुनेछ । यसबाट उठेको भेटी मन्दिर परिसरको पूर्वाधार विकासका लागि खर्च गरिने समितिले जनाएको छ । ज्ञान यज्ञ शुभारम्भ कार्यक्रममा बेल्कोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, उप–प्रमुख शिवप्रसाद दाहाल, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाअध्यक्ष आशामान सङ्गतलगातको उपस्थिति रहेको थियो ।

Previous Post

आठ महिनामा ७५ हजार जनाले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण

Next Post

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा
समाचार

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

१७ असार २०८३,
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
समाचार

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
Load More
Next Post
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In