• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन ३ गते शनिबारको राशिफल

मेषः दिन राम्रो रहेको छ। आम्दानीका स्रोत बढ्नेछन्। विपक्षी साथीसँग गोपनीयता कायम गर्नुपर्ने देखिन्छ। व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ। अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ।

वृषः शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ। व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ। शत्रुबाट प्रसंसा हुने दिन छ।।

मिथुनः दिन सामान्य छ। परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ। सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारको सहयोग मिल्नेछ।

कर्कटः बोल्दा ख्याल गर्नुपर्ने दिन छ। व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ।

सिंहः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको जोहो गर्नुहोला। पारिवारिक भेटघाट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यले राम्रो साथ दिँदा मन प्रफुल्ल हुनेछ।

कन्याः आफ्नै राशीमा चन्द्रमा पुगेकाले बोलीको प्रभाव राम्रो हुनेछ। परोपकारका भाव मनमा आउनेछ। हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुसी मिल्नेछ। पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन छ।

तुलाः आज तपाईंले शिक्षामा गरेको लगानीबाट मानसम्मान बढ्ने दिन छ। मित्र बढ्नेछन्। शत्रुको पनि सहयोग मिल्नेछ। परिवारमा समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।

वृश्चिकः आयआर्जन बढ्नेछ। परिवारमा झगडा हुने भएकाले थोरै बोल्नुु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ ।

धनुः दिन राम्रो छ। स्वास्थ्यमा समस्या भए सुृधार हुने देखिन्छ। काममा सफलता मिल्नेछ। शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ। परिवार भित्रबाट धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मकरः शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। श्रमको फल प्राप्त हुनेछ। दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ। अध्ययनमा ढिलासुस्ती र आलश्य बढ्नेछ।

कुम्भः बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ। साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ। परिवारको साथ भने मिल्नेछ।

मीनः आम्दानी भन्दा खर्च बढ्ने छ। मनमा भएका कुरा अरुसँग साट्नुु उचित हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। अध्ययनमा रुची बढ्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

कृति सेनन चिन्ता जस्तो गम्भीर रोगबाट पीडित छिन्, जान्नुहोस् यसको लक्षण र कारणहरू

Next Post

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
हिमालमा यो पालि पनि हिउँको मात्रामा कमी, निम्तिन सक्छ पानीको सङ्कट, घट्न सक्छ बिजुलीको उत्पादन

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In