• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोप जोखिममा

by
२ फाल्गुन २०८१,
0
प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोप जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- वायु, पानी र ध्वनी प्रदुषणपछि अब प्रकाश प्रदूषणको नयाँ खतरा बढ्दै गएको छ ।

प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई पनि खतरामा पारेको छ । अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । उनीहरू भन्छन्, ‘हाइड्रोजन ऊर्जा आयोजनाबाट निस्कने प्रकाश प्रदूषणले युरोपेली सदर्न अब्जरभटरीको भेरी लार्ज टेलिस्कोपका लागि कठिनाइ बढाएको छ ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि प्रकाशले उज्यालो दिने काम गर्छ, त्यसो भए प्रदूषण कसरी सिर्जना हुन्छ ? प्रकाश प्रदूषण के हो र यसले कसरी खतरा निम्त्याउँछ र यसको प्रभाव के हुन्छ ? पृथ्वीमा बढ्दो कृत्रिम प्रकाश प्रदूषणको मुख्य कारक रहेको जनाइएको छ । यो यति धेरै बढ्दै गएको छ कि रातको आकाशबाट सौर्यमण्डलका ताराहरू र खगोलीय गितिविधि निगरानी गर्न गाह्रो भइरहेको छ। प्रकाश प्रदूषणले वेरी लार्ज टेलिस्कोपको दक्षता ३० प्रतिशतले घटाउन सक्ने विज्ञहरू बताउँछन् ।

टेलिस्कोपको क्षमता गुमाउँदा खगोलविद्हरूको लागि समस्या उत्पन्न हुन सक्छ । उनीहरूलाई सौर्यमण्डलका गतिविधिको निगरानी गर्न र बुझ्न गाह्रो हुन सक्छ ।

टेलिस्कोपको लागि कठिनाई बढ्नुको कारण यसको स्थान हो । युरोपियन सदर्न अब्जरभेटरीको धेरै ठूलो टेलिस्कोप दक्षिण अमेरिकी देश चिलीमा स्थापित छ । टेलिस्कोप चिलीको अटाकामा मरुभूमिमा रहेको छ ।

अमेरिकी कम्पनी एइएस इनर्जीले चिलीमा ठूलो नवीकरणीय हाइड्रोजन प्लान्ट निर्माण गर्ने योजना बनाएको छ । यो अब्जरभेटरी रहेको ठाउँबाट केही किलोमिटर टाढा मात्र हुनेछ। यस परियोजनाबाट हुने प्रकाश प्रदूषणले अब्जरभेटरी र भिएलटी टेलिस्कोपको सञ्चालनमा ठूलो जोखिम निम्त्याउने वैज्ञानिकहरूले बताएका छन् ।

यो आयोजना ३,०२१ हेक्टरमा फैलिएको छ। यहाँ एक औद्योगिक पनि पार्क छ, जसमा तीन सौर्य फार्म, तीन पवन फार्म, ब्याट्री भण्डारण प्रणाली र हाइड्रोजन उत्पादन सुविधा हुनेछन् ।

Previous Post

रि–रिलेज फिल्म ‘सनम तेरी कसम’ले मच्चायाे धमाका

Next Post

कृति सेनन चिन्ता जस्तो गम्भीर रोगबाट पीडित छिन्, जान्नुहोस् यसको लक्षण र कारणहरू

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
कृति सेनन चिन्ता जस्तो गम्भीर रोगबाट पीडित छिन्, जान्नुहोस् यसको लक्षण र कारणहरू

कृति सेनन चिन्ता जस्तो गम्भीर रोगबाट पीडित छिन्, जान्नुहोस् यसको लक्षण र कारणहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In