• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। शिक्षामा गरेको लगानी फाइदा हुनेछ। साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ। परिवारमा बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

वृषः बोलीको प्रभावले राम्रा काम बन्नेछन्। धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ। विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आफ्नै बोलीको कारण अप्ठ्यारोमा पर्ने देखिन्छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ।

कर्कटः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। परिवारमा रमाइलो घुमघामको योजना तर्जुमा हुनेछ। दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ।

सिंहः शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ।

कन्याः दिन राम्रो छ। व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ। अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ।

तुलाः थोरै लगानी भएपनि शिक्षाबाट फाइदा हुनेछ। विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन्। बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ। परिवारमा केही खटपटी आउनेछ।

वृश्चिकः शिक्षामा गरेको प्रयास सफल हुनेछ। तनाव व्यवस्थापन गर्न नसक्दा समस्या आउनसक्छ। परिवारको साथसहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः स्वास्थ्यले साथ दिने दिन छ। परिवारभित्रको गोपनीयता बाहिर भंग नगर्नुहोला। दाम्पत्य जीवनमा झगडा हुने दिन छ। शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने दिन छ।

मकरः संचित धन खर्च हुनेछ। सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानी सामान्य रहेको छ। पढाइमा आलश्य बढ्नेछ। पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन्।

कुम्भः सानातिना कुराले मनमा झन्झट पैदा हुनेछन्। मध्य साढेसातीको प्रभावले शत्रु बढ्ने देखिन्छ। राज्यको तर्फबाट भयत्रास बढ्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ। परिवारको साथ मिल्नेछ।

मीनः धार्मिक कार्यमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ। बोलीमा शनिदेवको प्रभाव भएकाले बोल्नुअघि सोच्नु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

२०८२ सालमा कुन-कुन दिन छ बिहेको साइत?, असारमा छैन लगन

Next Post

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, तराई र पहाडी भागमा हुस्सु र हल्का हिमपातको सम्भावना

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In