• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

के सामन्था निर्देशकसँग डेटमा छिन्?

by
२२ माघ २०८१,
0
के सामन्था निर्देशकसँग डेटमा छिन्?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हैदरावाद– सामन्था रुथ प्रभु फेरी एक पटक मानिसहरु माझ चर्चामा छाएकी छिन्, यसको कारण उनको हालै भाइरल भएको एउटा तस्विर हो ।

वास्तवमा नागा चैतन्यसँग सम्बन्धविच्छेद भएपछि पहिलो पटक अभिनेत्रीसँग अर्कैसँग जोडिएर नाम चर्चामा आएको हो । त्यस बेला देखि सुरु भएको हो, जब अभिनेत्री पिकलबल प्रतियोगिता हेर्न गइन्, जसको तस्विर उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा शेयरसमेतण् गरिन् ।

यी तस्विरहरूमा सामन्था ‘सिटाडेल हनी बन्नी’ निर्देशक राज निदिमोरुसँग देखिएकी छिन् । त्यसपछि यी दुबैको डेटिङको खबर बाहिर चलेको हो ।

सामन्था वल्र्ड पिकलबल लिगको खेलमा चेन्नई सुपर च्याम्प्स टोलीकी मालिक हुन्, जब अभिनेत्री फेब्रुअरी १ ​​मा खेल हेर्न गएकी थिइन्, उनले खेलको क्रममा तस्विरहरू सेयर गरेकी थिइन् । यी मध्ये एक तस्बिरमा सामन्था र राज एकअर्काको हात समातेको देखिए पछि फ्यानले दुवैसँगै रहेको अनुमान गरेका छन् । यद्यपी यस अफवाहको बारेमा न त उनीहरुले कुनै प्रतिक्रिया दिएका छन्, न त यसको कतैवाट पुष्टि हुन सकेको छ ।

सामन्था र राजको कुरा गर्ने हो भने यी दुवैले अहिलेसम्म दुईवटा प्रोजेक्टमा सँगै काम गरिसकेका छन्, जसमध्ये एउटा ‘सिटाडेल हनी बन्नी’ र अर्को ‘द फ्यामिली म्यानः २’ हो । यति मात्र होइन, दुवैले आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’मा पनि सँगै काम गरिरहेका छन् ।

आफ्नो एक अन्तर्वार्तामा अभिनेत्रीले राज र डीकेको बारेमा भनेकी थिइन् कि उनीहरुले मलाई करियरमा चुनौतिहरु लिन प्रेरित गरिरहेकाका छन् । पोस्ट सेयर गर्दै उनले लामो क्याप्शन लेखेकी छिन्, जसमा उनले यो रोलर कोस्टर यात्रामा राज र हिमांकबाट राम्रो साथीको आशा गर्न सक्ने भन्दै भावुक कुरा लेखेकी थिइन् ।

फिल्म निर्माता राज निदिमोरुले धेरै उत्कृष्ट फिल्महरूमा काम गरेका छन् तर डीकेसँग उनको जोडी बढी चर्चित छ। राज निदिमोरु र कृष्ण दशरको थापल्ली डीके चलचित्र जगतमा निकै चर्चित जोडी हुन् । यी दुबैले सँगै पहिलो फिल्म ‘शादी’ बनाएका थिए, जुन सन् २००२ मा रिलिज भएको थियो । यो छोटो फिल्म थियो तर दुबैले ‘द फ्यामिली म्यान’ पश्चात् दर्शकमाझ पहिचान बनाएका थिए ।

सामन्थाको कुरा गर्ने हो भने नायिकाले २०१७ मा नागा चैतन्यसँग विवाह गरे पनि २०२१ मा दुवैले एकअर्कासँगको सम्बन्ध तोडेका थिए । गत वर्ष अर्थात २०२४ मा नागा चैतन्यले शोभिता धुलिपलासँग विवाह गरिसकेका छन् ।

Previous Post

ओपनएआईले गर्यो ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक

Next Post

तीन नयाँ जोडी जो बिहेपछि पनि फिल्मी अभिनयमा सक्रिय छन्

सम्बन्धित खबर

तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
Load More
Next Post
तीन नयाँ जोडी जो बिहेपछि पनि फिल्मी अभिनयमा सक्रिय छन्

तीन नयाँ जोडी जो बिहेपछि पनि फिल्मी अभिनयमा सक्रिय छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In