• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘सम्मानित धारा’ मा थोपो चुहिन्न पानी

by
२० माघ २०८१,
0
‘सम्मानित धारा’ मा थोपो चुहिन्न पानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरिएको धारा लामो समयदेखि प्रयोगविहीन छ।

राजधानीवासीको दशकौँदेखि प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँमा आइपुगेको ऐतिहासिक अवसरमा भृकुटीमण्डपमा निर्माण गरिएका तीनवटा ढुंगेधारा खोलेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी थिइन्।

भृकुटीमण्डप आउने आगन्तुकले निःशुल्क रूपमा पानी खान पाउने गरी ती ढुङ्गेधाराको उद्घाटन गरिएको थियो। २४ घण्टा नै पानी आउने गरी उद्घाटन गरिएका ती धारामा अहिले पानीको थोपो चुहिन्न। एउटा धाराको त टुटीसमेत हराइसकेको छ। धारा जडान गरिएको ठाउँलाई जस्तापाताले छेकेर साँघुरो पारिएको छ। त्यहाँ लामो समयदेखि पानी नआएको स्पष्टै देखिन्छ।

सहरी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले भृकुटीमण्डपमा जडान भएको धाराको पानीको बिल भुक्तानी कसले गर्ने र ती धाराबाट विसर्जन हुने पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यकिन हुन नसक्दा त्यहाँ पानीको आपूर्ति हुन नसकेको बताए।

‘भृकुटीमण्डपको धारामा मात्र पानी छोडेर भएन। कसका नाममा खानेपानीको मिटर राख्ने भन्ने विषय अझै टुङ्गो लाग्न बाँकी नै छ। त्यस कारण त्यहाँ पानीको आपूर्ति हुन नसकेको हो’, उनले भने, ‘पानी दिएर मात्र भएन। पानीको आपूर्ति गरेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पैसा त लिन्छ नै।’

भृकुटीमण्डपको धारा कसको नाममा जडान गर्ने? त्यसको बिल भुक्तानी कसले गर्ने? यी विषय टुङ्गो नलागेसम्म त्यहाँ पानीको आपूर्ति पुनः शुरु हुन नसक्ने निर्देशक सापकोटाले बताए। गोरखापत्र दैनिकमा समाचार छ

Previous Post

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In