• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टोयोटा कम्पनी लगातार पाँचौं वर्ष पनि विश्वमै सबैभन्दा धेरै कार बेच्ने कम्पनी बन्यो

by
१९ माघ २०८१,
0
टोयोटा कम्पनी लगातार पाँचौं वर्ष पनि विश्वमै सबैभन्दा धेरै कार बेच्ने कम्पनी बन्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । टोयोटा कम्पनी लगातार पाँचाैं वर्ष पनि विश्वमै सबैभन्दा धेरै कार बेच्ने कम्पनी बनेको छ । समाचार संस्था रोयटर्सका अनुसार गएको अङ्ग्रेजी वर्ष सन् २०२४ मा टोयोटाले विश्वभर एक करोड आठ लाख वटा कार बिक्री गरेको छ ।

जापानी कार निर्माता कम्पनी टोयोटाको बिक्री गएको वर्ष ३ दशमलव ७ प्रतिशतले घटे पनि विश्वकै ठूलो कम्पनी बनेको खबरमा उल्लेख छ । गएको वर्ष सबैभन्दा धेरै जापानमा नै टोयोटाको बिक्री घटेको छ ।

दोस्रो स्थानमा रहेको जर्मन प्रतिद्वन्द्वी फक्सवागनले ९० लाख वटाभन्दा धेरै कार बेचेको छ । फक्वागनको बिक्रीमा पनि २ दशमलव ३ प्रतिशतले कमी आएको छ । गएको वर्ष टोयोटा र फक्सवागन दुवै ब्रान्डका कारको बिक्री चीनमा पनि उच्च गतिले घटेको छ ।

विश्वभर हाइब्रिड र विद्युतीय गाडीको बिक्री बढे पनि चीनमा भने मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा टोयोटा र फक्सवागनका गाडी बिक्रीमा कमी आएको खबरमा उल्लेख छ ।

Previous Post

सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान

Next Post

यो गुलाबी डल्फिनको मस्तिष्क मानिसको भन्दा छिटो किन छ ?

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
यो गुलाबी डल्फिनको मस्तिष्क मानिसको भन्दा छिटो किन छ ?

यो गुलाबी डल्फिनको मस्तिष्क मानिसको भन्दा छिटो किन छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In