• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    गृहमन्त्रीले पिर्के सलामी नलिने

    गृहमन्त्रीले पिर्के सलामी नलिने

    कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

    सामाजिक सञ्जाल टिप्पणी महँगो पर्‍यो : करण केसीलाई एक खेलमा प्रतिबन्ध

    वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै

by
१७ माघ २०८१,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर : यहाँको मिथिला विहारी नगरपालिका–२ र ३ मा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१ हुने भएको छ।

माघ २५ र २६ गते उक्त उत्सवको १२औँ संस्करण हुने आयोजक समितिका संयोजक देवनारायण मण्डलले जानकारी दिए। मिथिला वाइल्ड लाइफ ट्रस्टको आयोजना र प्रकृतिका साथीहरू संस्थाको सहकार्यमा उक्त उत्सव हुने जनाइएको छ।

नेपाल, अमेरिका र इटालीमा मात्र आयोजना हुने यो अन्ताराष्ट्रिय लाटोकोसेरो उत्सवले लोपोन्मुख लाटोकोसेरो तथा हुचिल संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ।

संयोजक मण्डलले उत्सवमा निःशुल्क प्रवेश गराइने र उत्सवको पूर्वतयारीअनुरूप विभिन्न विद्यालयमा लाटोकोसेरो संरक्षण चेतना शिविर सञ्चालन भइरहेको बताए।

उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ। सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो।

Previous Post

वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’

Next Post

रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

सम्बन्धित खबर

संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग
फिचर-ब्यानर

२९ चैत्र २०८२,
गृहमन्त्रीले पिर्के सलामी नलिने
समाचार

गृहमन्त्रीले पिर्के सलामी नलिने

२९ चैत्र २०८२,
कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
फिचर-ब्यानर

कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

२९ चैत्र २०८२,
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
समाचार

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

२९ चैत्र २०८२,
सामाजिक सञ्जाल टिप्पणी महँगो पर्‍यो : करण केसीलाई एक खेलमा प्रतिबन्ध
खेलमैदान

सामाजिक सञ्जाल टिप्पणी महँगो पर्‍यो : करण केसीलाई एक खेलमा प्रतिबन्ध

२९ चैत्र २०८२,
वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’
फिचर-ब्यानर

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

२९ चैत्र २०८२,
Load More
Next Post
रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In