• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कस्तो रहला आजको मौसम ?

    यस्तो छ आजको मौसम पूर्वानुमान

    यी स्थानमा काटिदैछ बिजुली

    काठमाडौँका विभिन्न स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    प्रचण्डको अपिल-परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं

    संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टाइम्स अफ इजरायल भन्छ- हमासले लगेका विपिन जोशी जीवित छन्

by
१७ माघ २०८१,
0
टाइम्स अफ इजरायल भन्छ- हमासले लगेका विपिन जोशी जीवित छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले बताएको छ ।

टाइम्स अफ इजरायलले गाजामा बन्धक बनाइएकामा एक नेपालीसहित एक तान्जेनियाली र ६ जना थाई नागरिक जीवित रहेको उल्लेख गरेको छ । हमासले लागेका आठ थाई नागरिक मध्ये २ जनाको मृत्यु भएको इजरायली सेनाले बताएको रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टमा आज तीन इजरायली र पाँच थाई नागरिक रिहा हुदै छन् । रिहा हुने इजरायली नागरिकमा २० वर्षीया अगाम बर्गर, २९ वर्षीया अर्बेल यहूद र ८० वर्षीय गादी मोसे मोजेस छन् भने पाँच थाई नागरिकको नाम खुलाइएको छैन ।

दुवै पक्षबीच भएको सहमति अनुसार आउँदो शनिबार हमासले पुनः तीन इजरायली बन्धकलाई रिहा गर्नेछ ।

हमासले रिहा हुने बन्धकको सूची मध्यस्थतकर्तालाई बुझाएको र इजरायलले समेत त्यसमा सहमति जनाएको टाइम्स अफ इजरायलले जनाएको छ । तीन बन्धक रिहाइको बदलामा आज इजरायलले ११० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ।

सन् २०२३ अक्टोबर ७ मा हमासले अप्रत्याशित रूपमा इजरायलमा आक्रमण गरी २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । नेपाली विद्यार्थी विपिनलाई पनि उनीहरुले लागेका थिए ।

इजरायल र हमासबीच युद्धविराम भएर बन्धक छुटिरहेकाले विपिन पनि अब छिटै छुट्न सक्ने अनुमान गरिएको छ तर उनी कहिलेसम्म छुट्छन भन्ने स्पष्ट जानकारी छैन ।

पछिल्लो युद्धविरामपछि हमासले पहिलो चरणमा दुई पटक गरी ७ बन्धकलाई रिहा गरिसकेको छ भने इजरायलले २९० प्यालेस्टाइनीलाई जेलबाट रिहा गरेको छ ।

Previous Post

पूर्वराजा ज्ञानेन्द्र आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउँने

Next Post

मध्यपूर्वमा पहिलोपटक ५ तारे रेल सञ्चालन हुने, साउदी योजनाबाट विश्व नै छक्क

सम्बन्धित खबर

कस्तो रहला आजको मौसम ?
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

१५ अशोज २०८३,
यी स्थानमा काटिदैछ बिजुली
फिचर-ब्यानर

काठमाडौँका विभिन्न स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती

१५ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ अशोज २०८३,
प्रचण्डको अपिल-परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं
आवाज

संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल

१५ अशोज २०८३,
मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे
जीवन शैली

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

१५ अशोज २०८३,
Load More
Next Post
मध्यपूर्वमा पहिलोपटक ५ तारे रेल सञ्चालन हुने, साउदी योजनाबाट विश्व नै छक्क

मध्यपूर्वमा पहिलोपटक ५ तारे रेल सञ्चालन हुने, साउदी योजनाबाट विश्व नै छक्क

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In