• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी स्थानमा काटिदैछ बिजुली

    काठमाडौँका विभिन्न स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    प्रचण्डको अपिल-परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं

    संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतमा खाएर म्यान्मारमा सुत्छन् यहाँका मुखिया

by
१४ माघ २०८१,
0
भारतमा खाएर म्यान्मारमा सुत्छन् यहाँका मुखिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

के तपाईले कुनै त्यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँका मुखिमा एक देशमा खाना खाएर अर्को देशमा सुत्न जान्छन् ।

यदि सुन्नुभएको छैन भने भारतमा एउटा यस्तो गाउँ छ जुन गाउँ जति सुन्दर छ, त्यो भन्दा बढी यो गाउँसँग जोडिएका रोचक इतिहास छ ।

भारतको एउटा गाउँ ‘लोंगवा’ जसको आधी भूभाग भारतमा पर्छ भने आधि भू–भाग म्यानमारमा पर्छ । यस गाउँको एक अर्को खास इतिहास छ । यहाँ रहने मानिसहरुका बीच निकै ठूलो दुश्मनी थियो । यो दुश्मनी भने सन १९४० पछि भने प्रतिबन्ध लागेको बताइन्छ ।

लोंगवा नागााल्याण्डको मोन जिल्लामा पर्छ । यो म्यानमारसँग जोडिएको यो गाउँ हो । यहाँ आदिवासीहरुको बसोबास छ । प्राचीन कालमा त्यहाँका बासिन्दा जमिन कब्जा गर्न बालबच्चादेखि बृद्धवृद्धासम्म लडाईमा होमिन्थे ।

सन १९४० भन्दा पहिले ‘कोंयाक’ आदिवबासी आफ्नो सन्तानको रक्षाका लागि तथा जमिन हडप्न अरुको शिर काट्ने सम्मको हिंसा मच्चाउथे । यी आदिवासीहरुको धेरै वस्ती पहाडी क्षेत्रमा थियो । जसका कारण दुश्मनमाथि हमला गर्न सहज होस् । दुश्मनहरु आएको सहज जानकारी हुन सकोस् ।

यस्ता हिंसात्मक गतिविधि बढ्दै गएपछि सन १९४० पछि पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । त्यहाँका बृद्धबृद्धाका अनुसार सन १९६९ पछि यस्ता कुनै घटना भएका छैनन् । त्यसताका यस्तो हिंसा रोक्न यो गाउँलाई दुई भागमा बाँडियो । सीमानको एक क्षेत्रमा बर्मीज (म्यानमार)को भाषा र अर्को क्षेत्रमा हिन्दी भाषीहरुको बसोबास हुन थाल्यो ।

कोयाक आदिवासीमा मुखिया प्रथाको चलन थियो । मुखिया धेरै गाउँमा प्रमुख हुन्थे । उनका एक भन्दा बढी पत्नी पनि हुन्थे । उनीहरुलाई जति वटा विवाह गरे पनि छुट थियो । तत्कालीन एक मुखिया जसको घर भएको स्थानबाटै उक्त सिमाना छुट्याइएको थियो ।

त्यसकारण यहाँका मुखिया खाना भारतमा खान्थे भने सुत्न म्यानमार पुग्ने गरेको बताइन्छ । यस गाउँका मानिसहरुको भारत र म्यानमार दुबै देशको नागरिको रहेको बताइन्छ । उनीहरु विना पासपोर्ट–भीषा दुबै देशको यात्रा गर्न सक्दछन् ।

Previous Post

तारको जञ्जालबाट मुक्त हुँदै पोखरा

Next Post

यी पाँच रोचक तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ

सम्बन्धित खबर

यी स्थानमा काटिदैछ बिजुली
फिचर-ब्यानर

काठमाडौँका विभिन्न स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती

१५ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ अशोज २०८३,
प्रचण्डको अपिल-परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं
आवाज

संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल

१५ अशोज २०८३,
मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे
जीवन शैली

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

१५ अशोज २०८३,
मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
Load More
Next Post
यी पाँच रोचक तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ

यी पाँच रोचक तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In