• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महाराष्ट्र रेल दुर्घटना: मृत्यु भएका ४ नेपालीकाे पहिचान

by
१० माघ २०८१,
0
महाराष्ट्र रेल दुर्घटना: मृत्यु भएका ४ नेपालीकाे पहिचान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाकाे मृत्यु भएकाे छ। १३ जनामध्ये अहिलेसम्म चार जना नेपालीकाे सनाखत भएकाे छ। सबै मृतकहरूको सनाखत नभएका कारण नेपालीकाे संख्या अझै यकीन छैन।

भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार मृत्यु हुने नेपालीमध्ये अहिलेसम्म १३ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी, ४३ वर्षीया कमला भण्डारी र बाबु खानकाे पहिचान भएकाे छ।

बुधबार साँझ पाैने पाँच बजेतिर महाराष्ट्रकाे जलगाउँमा उक्त दुर्घटना भएकाे थियाे। खासगरी पुष्क एक्सप्रेसमा आगाे लागेकाे हल्ला फैलिएपछि यात्रुहरूले रेलकाे चेन खिचेर राेकेका थिए। त्यसपछि त्याे रेलबाट यात्रुहरू ओर्लेर भागदौड गर्न थाले र अर्काे ट्र्याकबाट आएकाे कर्नाटक एक्प्रेसकाे रेलले कैयाै यात्रुलाई कुल्चेकाे थियाे। घटनास्थल मुम्बईबाट लगभग ४ सय किलाेमिटर टाढा पर्छ। र त्यो निकै मोड भएकाे स्थान थियाे।

दुर्घटनाप्रति भारतीय प्रधानमन्त्रीलगायत सबै राजनीतिक दलहरूले दु:ख व्यक्त गरेका छन्। राज्य सरकारहरूले घाइतेहरूकाे निशुल्क उपचार र ५० हजार रुपैया राहतकाे घोषणा गरेका छन् भने मृतकलाई १ लाख ५० हजार क्षतिपूर्ति दिने घाेषणा गरेका छन्।

Previous Post

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

Next Post

१५ प्रहरी गैरहाजिर गरेर फरार , ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

सम्बन्धित खबर

मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
समाचार

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

२४ बैशाख २०८३,
समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
फिचर-ब्यानर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

२४ बैशाख २०८३,
Load More
Next Post
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा न्यून आवेदन !

१५ प्रहरी गैरहाजिर गरेर फरार , ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In