• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा हट्यो खानेपानी समस्या

by
८ माघ २०८१,
0
जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा हट्यो खानेपानी समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। खानेपानीको समस्या खेप्दै आएका यहाँस्थित मटिहानी- ६ जरलहवागाछी बस्तीका अग्निपीडितले १० महिनापछि बल्ल राहत पाएका छन् ।

बस्तीमा सोमबार एकसाथ छवटा डिपट्युबेल सञ्चालनमा आएपछि अग्निपीडितले आफ्नै घरआँगन नजिक खानेपानीको सहुलियत पाएका हुन् । मटिहानी नगरपालिका र रतौली युवा क्लबले जडान गराएका डिपट्युबेल सञ्चालनमा आएका हुन् ।

‘आगलागी घटनायता खानेपानीको अप्ठ्यारो थियो,’अग्निपीडित बस्तीकी गृहिणी मैमुन खातुनले भनिन्, ‘आगलागी घटनाको १०औँ महिनामा बल्ल खानेपानीको सजिलो भयो ।”’ सो बस्तीमा गत वैशाख १२ गते बुधबार भएको आगलागीमा एक सय तीन घर जलेर पूरै खरानी बनेका थिए ।

सञ्चालनमा आएका छवटै डिपट्युबेलबाट पानी मज्जाले आएपछि खानेपानी समस्या अन्त्य भएको सो बस्तीकी अर्की गृहिणी हसिना खातुन बताउँछिन् । ‘डिपट्युबेलबाट एकदम राम्रो पानी आएको छ, हामीलाई अब ठूलो राहत भयो’, उनी भन्छिन्,’ यसपालि हामीलाई परेको विपद्बाट मानवता सिद्धिएको रहेनछ भन्ने थाहा पायौँ ।’ बस्तीका आगलागीपीडितले खानेपानीको प्रबन्धमा अलि ढिलो भए पनि दुःख परेका बेला टाढाटाढाबाट सहयोग लिएर आउनेको बलमै आफूहरू बौरिएको बताउँछन् ।

‘आगलागीमा घरका सामान केही बचेका थिएनन्, तर मनकारीहरूले हामीलाई पिउने र लत्ताकपडा केही कमी हुन दिएनन्, सबै पायौँ,’ ‘बस्तीकी लखनदेवी पासवान त्यतिखेरको आपत् सम्झँदै भन्छिन्, ‘लाग्थ्यो, अब जीवन अगाडि छैन ।’ अरु प्रबन्ध मान्छेकै सहयोगले तत्काल जुट्दै गए पनि खानेपानीका लागि भने अलि लामो समय कुर्नुपरेको त्यहाँका बासिन्दाको प्रतिक्रिया छ ।

अग्निपीडित बस्तीमा खानेपानीको प्रबन्धका लागि डिपट्युबेल जडान गर्ने आर्थिक स्रोत जुटाइदिने र सोको पहलकदमी लिइदिने संस्थाप्रति मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले आभार व्यक्त गरे । बस्तीका वरिपरि छ ठाउँ जडान भएका डिपट्युबेल सो बस्तीका कुनै पनि घरबाट एक मिनटभन्दा बढीको दूरीमा नरहेका मण्डलले बताए ।

आर्थिक स्रोत जुटाइदिने ट्रिङ्गल जेनेरेसन हुमेनिटायर र सोको समन्वय गर्ने रतौली युवा क्लबले अग्निपीडित बस्तीमा आवश्यक थप सहयोगका लागि पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । दुवै संस्थाको प्रतिबद्धताले आफूहरूलाई निकै भरोसा जागेको अग्निपीडितहरूको प्रतिक्रिया छ ।

Previous Post

वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी

Next Post

एउटै पालिकाबाट छ करोडको अदुवा बिक्री

सम्बन्धित खबर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
खेलमैदान

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

२७ बैशाख २०८३,
सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग
समाचार

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ बैशाख २०८३,
Load More
Next Post
एउटै पालिकाबाट छ करोडको अदुवा बिक्री

एउटै पालिकाबाट छ करोडको अदुवा बिक्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In