• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुप्रिम सहकारी ठगी प्रकरण- रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

by
६ माघ २०८१,
0
सुप्रिम सहकारी ठगी प्रकरण- रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सरकारी वकिल कार्यालय रुपन्देहीले पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्धको पुरक मुद्दा दर्ताका लागि अदालत पठाएको छ। योसँगै सुप्रिम सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन्।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्यसमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रहरी अनुसन्धानमा खुलेको छ। गत शुक्रबार प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीसहित  १४ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

रुपन्देही सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

प्रहरी स्रोतका अनुसार रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड  र गोर्खा मिडियाका नाममा सामूहिक २ करोड १५ लाख बिगो माग दाबी गरिएको छ। रविविरुद्ध व्यक्तिगत र सामुहिक गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो माग गरिएको हो।

Previous Post

विदेश छाडेर गाउँमै कृषि पेसमा जोडिँदै युवा

Next Post

‘भीआईपी हुँ बाटो छोड्’ भनेपछि पूर्व मुख्यमन्त्रीमाथि मुक्का प्रहार

सम्बन्धित खबर

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
Load More
Next Post
‘भीआईपी हुँ बाटो छोड्’ भनेपछि पूर्व मुख्यमन्त्रीमाथि मुक्का प्रहार

‘भीआईपी हुँ बाटो छोड्’ भनेपछि पूर्व मुख्यमन्त्रीमाथि मुक्का प्रहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In