• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं क्यान्सर सेन्टरद्वारा ‘वर्ल्ड क्यान्सर वाक २०२५’ आयोजना

by
२९ पुस २०८१,
0
काठमाडौं क्यान्सर सेन्टरद्वारा ‘वर्ल्ड क्यान्सर वाक २०२५’ आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौं क्यान्सर सेन्टरको आयोजनामा ‘वर्ल्ड क्यान्सर वाक २०२५’ वाकाथन गरी मनाइएको छ। क्यान्सरसँग जुधिरहेकाहरुका लागि सहयोग तथा क्यान्सरबारे जनचेतना फैलाउने उदेश्यले काठमाडौं क्यान्सर अस्पताल तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा वाक फोर क्यान्सर कार्यक्रम आयोजना गरिएको हो ।

५ वर्ष अघि न्युजिल्याण्डबाट हरेक १२ जनवरीका दिन क्यान्सरबारे जनचेतना फैलाउने उदेश्यले ‘वर्ल्ड क्यान्सर वाक’ शुरु गरिएको थियो। यो कार्यक्रम २६ देशका ३५० भन्दा बढी सहरमा एकसाथ आयोजना भइरहेको छ। कार्यक्रममा कलाकार दीपाश्री निरौला, काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सिमित सापकोटा, नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, उपाध्यक्ष सागर कटुवाल, रोट्र्याक्ट क्लव अफ किष्ट मेडिकल कलेजकी अध्यक्ष डा।आराधना जैसवाल लगायतका उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कलाकार दीपाश्री निरौलाले क्यान्सरबारे जनचेतना जगाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने धारणा राखिन्। डा सिमित सापकोटाले समयमै स्वास्थ्य परीक्षण र क्यान्सर रोकथामका उपायहरूबारे जानकारी दिएका थिए। नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले नेपालमा यस्ता विश्वव्यापी अभियानको साझेदार बन्न पाउनु गौरवको कुरा भएको बताए। डा आरधना जैसवालले युवाहरूको सक्रिय सहभागिताले क्यान्सरको रोकथाममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

भक्तपुर दरबार स्क्वायरको सांस्कृतिक महत्त्वबीच सम्पन्न यो कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। करिव २०० सहभागीहरूले क्यान्सर सचेतनाका लागि आफ्नो प्रतिबद्धता जनाउँदै वाकथनमा सहभागी भएका थिए।

कार्यक्रममा भक्तपुरको ख्वप कलेजका विद्यार्थीहरू पनि सहभागी भएका थिए। उनीहरूले क्यान्सर सचेतनाका लागि आफ्नो समर्थन जनाउँदै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

Previous Post

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

Next Post

काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता

काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In