• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    ७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

    ७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

    एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

    एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

    सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

    सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

    ‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

    ‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२९ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस २९ गते सोमबारको राशिफल

मेषः दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ।

वृषः धनलक्ष्मी योग परेको छ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ।

मिथुनः स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कर्कटः दिन सामान्य राम्रो छ। बोल्दा तीन पटक सोच्नुपर्नेछ। तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन्। अढैया शनिको प्रभावले आक्रोश बढ्ने जोखिम छ। जन्मकुण्डलीमा शनिदेवको गति हेरेर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंहः दिन राम्रो छ। ११ औं स्थानमा चन्द्रमा पुगेकाले आम्दानी बढ्नेछ। स्वदेशमा रोजगारीको विकल्प नदेख्दा मन उदास हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ।

कन्याः भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। अरुको द्वन्द्व देखेर मन शान्त बन्ने हुनसक्छ। चिसोबाट बच्नु फाइदा हुनेछ। विपक्षी दलका साथी शान्त रहेकाले आफ्नो काम बन्नेछ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

तुलाः तपाईंको गला र कलाको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्यको भने विशेष ख्याल गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः दिन सामान्य राम्रो छ। घरभित्र अप्रिय कुरा सुनेर मन शान्त बन्ने जोखिम रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। अढैया शनिको प्रभावबाट मुक्त हुन बिहान उठेर गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनुः दिन राम्रो छ। स्वदेशमै सेवाको अवसर मिल्नेछ। समाजसेवामा समय बिताउनुहुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। मिठो खानेकुराका पछाडि लाग्दा स्वास्थ्य खराब बन्नेछ।

मकरः आज साथीले असहयोग गर्नेछन्। ठुलो सम्पत्ति खर्च नगर्नु राम्रो हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता छ। आलस्यबाट भने टाढै रहनु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कुम्भः धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शुक्र तपाईंको लग्नमा पुगेकाले महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग बस्नु राम्रो हुनेछ। शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ।

मीनः समय सामान्य छ। सुरुवाती साढेसाती शनिदशाको प्रारम्भ भएको छ। बोली र व्यवहारमा एकरुपता नहुँदा आफन्त टाढा पुग्ने जोखिम रहेको छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

–ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

शाहरूख र सलमानका बडिगार्डले लिन्छन् २ करोड बढी पारिश्रमिक

Next Post

आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित खबर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च
समाचार

७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

२२ बैशाख २०८३,
एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का
फिचर-ब्यानर

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

२२ बैशाख २०८३,
सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी
फिचर-ब्यानर

सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

२२ बैशाख २०८३,
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
फिचर-ब्यानर

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

२२ बैशाख २०८३,
सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
आवाज

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

२२ बैशाख २०८३,
Load More
Next Post
हिमालमा यो पालि पनि हिउँको मात्रामा कमी, निम्तिन सक्छ पानीको सङ्कट, घट्न सक्छ बिजुलीको उत्पादन

आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In