• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायतले ‘सिजनल भिसा’ बारे कुनै सूचना सार्वजनिक गरेको छैनस् दूतावास

by
२२ पुस २०७९,
0
बेलायतले ‘सिजनल भिसा’ बारे कुनै सूचना सार्वजनिक गरेको छैनस् दूतावास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। लण्डनस्थित नेपाली राजदूतावासले बेलायतको सिजनल भिसाबारे कुनै सूचना जारी नगरेको प्रष्टीकरण दिएको छ।

नेपाली दूतावासले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार बेलायतको सिजनल भिसा बारे दूतावासले कुनै पहल र सूचना जारी गरेको छैन।

यसअघि पुस १८ गते दूतावासकै लेटर हेड, छाप र दस्तखत अनधिकृत रुपमा प्रयोग गरी ‘यूके सिजनल भिसा मिति परिवर्तन बारेमा’ शीर्षकसहित सूचना सार्वजनिक भएको थियो। त्यो सूचनाको भर नपर्न र उक्त सूचना दूतावासले जारी नगरेको बिहीबारको सूचनामा उल्लेख छ।

दूतावासले जारी गरेको सूचनामा भनिनएको छ, ‘बेलायतको सिजनल वर्कर भिसा सम्बन्धमा सन् २०२२का लागि अन्तर्वार्ताको मिति परिवर्तन भएको भनी यस राजदूताबासबाट जारी भएको भनी प्रचार गरिएको सूचना राजदूताबासबाट जारी नभएकाले यो झूटो सूचनालाई आधार मानी भिसा आवेदन नगर्न नगराउनुहुन अनुरोध छ।’

गलत सूचनालाई आधार मानेर वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा दूतावास जवाफदेही नहुने पनि सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय बेलायतले कृषिमा काम गर्ने गरी सिजनल भिसा वितरण गरिरहेको भन्दै विभिन्न एजेन्सीबाट भिसा आवेदन दिनेको संख्या बढिरहेको छ।

Previous Post

शालिग्राम शिला संरक्षणमा तीन जिल्लाको चासो

Next Post

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम, शनिबार शिर्ष नेतालाई बुझाईंदै

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?
फिचर-ब्यानर

अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

७ असार २०८३,
पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण
आवाज

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

७ असार २०८३,
धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच
आवाज

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

७ असार २०८३,
बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य
फिचर-ब्यानर

बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

७ असार २०८३,
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
फिचर-ब्यानर

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

७ असार २०८३,
Load More
Next Post
तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम, शनिबार शिर्ष नेतालाई बुझाईंदै

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम, शनिबार शिर्ष नेतालाई बुझाईंदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In