• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१७ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस १७ गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। हरेक काममा स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृषः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ। चिसोबाट लाग्ने रोगबाट बच्ने प्रयास गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ। साथीभाइसँगको संगत फलदायी हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

कर्कटः बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या हुनसक्छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक ठाउँमा बाधा हुनेछ। सुझबुझका साथ अगाडि बढ्नु फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंहः शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन सामान्य छ। आफ्नो स्वास्थ्यलाई बिर्सिएर करुको विषयमा चासो राख्ने बानीले ठुलो घाटा हुनेछ। चिसोबाट सचेत नभएमा स्वास्थ्य समस्या देखिने जोखिम छ। यात्राको योजना बनाएको भए स्थगित गर्नु राम्रो हुनेछ। परिवारबाट भने धोका हुने जोखिम छ।

तुलाः दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। आफन्तलाई खुशी पार्न समस्या हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिकः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सानो कुराले मनमा खटपटी बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनुः दिन राम्रो छ। हरेक रोगबाट मुक्त हुने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मकरः दैनिक काम सहजै बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भः बोलीमा सरस्वतीको बास छ। परोपकारमा सक्रिय हुनु राम्रो हुनेछ। गुरुबाट असहयोग हुँदा मन भने दुःखी हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। ठग सक्रिय भएकाले राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ।

मीनः दिन समान्य छ। दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन्। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा लगानी गरेको भए लाभ हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना

Next Post

आज देशभरको मौसम सफा रहने

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आज देशभरको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In