• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कार्यान्वयन होला त प्रधानमन्त्रीको निर्देशन ?

by
२१ पुस २०७९,
0
कार्यान्वयन होला त प्रधानमन्त्रीको निर्देशन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयका सचिवहरुलाई सिंहदरबारमा बोलाएर सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिएको विषय अहिले चर्चामा छ । विगतमा पनि प्रधानमन्त्री र मन्त्रीहरुले यसैगरी कर्मचारीलाई निर्देशन दिने गरेका थिए । हरेक सरकारका पालामा दिइने यस्ता निर्देशनहरु किन कार्यान्वयनमा आउन सकिरहेका छैनन् रु

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार र मंगलबार सबै मन्त्रालयका सचिवहरुसँग ब्रिफिङ लिए र ३० बुँदे निर्देशन दिए । सरकारी सेवा प्रवाहमा नागरिकले दुस्ख पाए विभागीय कारबाही गर्ने प्रधानमन्त्रीले चेतावनी पनि दिए ।

प्रधानमन्त्रीले यसरी सचिवहरुलाई निर्देशन दिनु नौलो होइन तर यसको कार्यान्वयन विगतमा पनि भएका छैनन् । नेपालको प्रशासनिक संयन्त्र यति परम्परागत र जटिल छ कि राजनीतिक नेतृत्वले नै त्यसलाई चिर्न सकेको छैन । अहिले पनि परम्परागत मानसिकतामा रहेका कर्मचारीबाट प्रधानमन्त्री दाहालको निर्देशन कार्यान्वयन हुन्छ भन्नेमा आशंका छ ।

नीतिगत तहका साथै जनजीविकामा समेत सम्बोधन नगरी नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सकिँदैन । यसका लागि प्रशासनिक संयन्त्रमा समेत परिवर्तन अत्यावश्यक हुन्छ ।

त्यसो त प्रधानमन्त्रीले निर्देशन दिँदैमा सबै समस्या तत्कालै समाधान हुन्छन् भन्ने पनि छैन । राज्यका हरेकजसो निकायमा सुशासन कमजोर छ । पुराना ढाँचामा रहेका कर्मचारी प्रविधिमैत्री नहुनु र परम्परागत पद्धतिमा नै काम गर्ने परिपाटीले नागरिकलाई पक्कै सहजता दिँदैन ।

व्यवस्थापकीय सुधार गर्दै समस्या समाधान गर्ने हो सुशासन कायम गर्ने पर्याप्त ठाउँ छन् । यसका लागि दृढ इच्छाशक्ति भएको जिम्मेवार राजनीतिक नेतृत्व उत्तिकै आवश्यक हुन्छ । त्योसँगै कार्यान्वय गर्ने स्थायी सरकारको रुपमा रहेको प्रशासनिक संयन्त्रको दायित्व उत्तिकै महत्त्वपूर्ण छ ।

कतिपय कानुनी अड्चन देखाएर कर्मचारीले सेवा प्रवाह सुस्त भएको भन्दै आएका छन् । के अब प्रशासनिक संयन्त्रले सहज सेवा प्रवाहको जिम्मेवारी निर्वाह नगरे उनीहरुलाई जवाफदेही बनाउन राजनीतिक नेतृत्वले सक्ला रु

Previous Post

व्यापारीलाई अपहरण तथा यातना दिएको आरोपमा पाकिस्तानी प्रहरी पक्राउ

Next Post

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम बढ्दो

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम बढ्दो

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In