• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलले गर्‍यो सिरियाका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण

by
२६ मंसिर २०८१,
0
इजरायलले गर्‍यो सिरियाका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायलले सिरियाका नौसैनिक जहाजमाथि आक्रमण गरेको छ । यसको पुष्टि इजरायली सेनाले गरेको हो ।

साेमबार राति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाजमाथि आक्रमण गरिएको बीबीसीकाे समाचारमा उल्लेख छ । सिरियाली सैन्य तागतलाई कमजोर बनाउन उक्त आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।

बीबीसीले देखाएको भिडिओमा जहाज र बन्दरगाहका केही भागमा ठूलो क्षति देखिएको छ । सिरियामा ३१० भन्दा बढी स्थानमा हमला गरेको इजरायली सेनाले जनाएको छ ।

बशर अल–असद अपदस्थ भएपछि इजरायलले सिरियामा ३१० भन्दा बढी हवाई हमला गरेको बेलायतस्थित सिरियन अब्सर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले पनि जनाएको छ ।

इजरायली रक्षामन्त्री इस्राइल काट्जले असदको सत्ता गएको मौका पारेर सिरियालाई कमजोर बनाउन आक्रमण गरिएको बताएका छन् । ‘हाम्रो लक्ष्य इजरायललाई खतरामा पार्ने रणनीतिक क्षमताहरूलाई नष्ट गर्नु हो,’ उनले भनेका छन् ।

केही दिनअघि तत्कालीन सिरियाली राष्ट्रपति असद सिरियाबाट भागेर रुस गएका थिए । त्यसपछि विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका थिए ।

Previous Post

नेपाल र भारतबीच असमान भन्सार मूल्याङ्कन प्रणाली हुँदा चोरी–तस्करी बढ्दो

Next Post

खोला नै जम्नथाले मुस्ताङमा‚ मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झर्‍यो

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
खोला नै जम्नथाले मुस्ताङमा‚ मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झर्‍यो

खोला नै जम्नथाले मुस्ताङमा‚ मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झर्‍यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In