• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई दिनभित्र मतपरिणाम आउने, प्रत्येक अपडेट आयोगको वेबसाइटमा हेर्न सकिने

by
१६ मंसिर २०८१,
0
उपनिर्वाचनको तयारीमा आयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए । ‘१७ गतेभित्रमा सबै नतिजा प्रकाशन गर्ने गरी आवश्यक तयारी गर्न लगाइएको छ । राजनीतिक दलका उमेदवारका प्रतिनिधिलगायत सबैले सहयोग गरिदिए समयमा नै मतगणना सकिन्छ,’ उनले भने ।

आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ‘एउटा मात्रै मतदान केन्द्र रहेका वडामा मतदान सकिनासाथ मतपेटिका अन्यत्र ढुवानी नगरी सोही स्थानमा गणना गर्ने व्यवस्था गर्नू भनेका छौँ,’ थपलियाले भने ।

वडामा एकभन्दा बढी मतदान केन्द्र छन् भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने उनले बताए । ‘काठमाडौं महानगरपालिकाको १६ नम्बर र कीर्तिपुरका दुई बाहेकका वडाको परिणाम सोही दिन (राति १२ बजे)सम्म नतिजा निकाल्ने गरी तयारी गर्नू भनेका छौँ,’ उनले भने ।

उपनिर्वाचन हुन लागेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ गते राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको थपलियाले बताए । ‘गणना टोली, आवश्यक पर्ने रिसोर्स र सुरक्षाको व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘एकभन्दा बढी वडा छन् भने जहाँ पालिकाको केन्द्र छ, त्यहीँ मतगणना हुनेछ । पालिका प्रमुख र उपप्रमुखको गणना १७ गते रातिसम्ममा सकिनेछ ।’

मत परिणाम वेबसाइटमा
तह उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत अद्यावधिक गर्ने भएको छ । आयोगका अनुसार मतदान सम्पन्न भएर गणना सुरु भएपछि निरन्तर अद्यावधिक गरिने छ ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले गणना सुरु भएपछि आयोगले आफ्नै संयन्त्रमार्फत अद्यावधिक गर्ने बताइन् । उनकाअनुसार छिटोछरितो र अद्यावधिक निरन्तर गर्ने कार्यलाई प्रभावकारी बनाउन गणनामा खटिने जनशक्ति र अद्यावधिक गर्ने जनशक्तिलाई प्रशिक्षण दिइएको छ ।

आयोगका अनुसार रिजल्ट डट इलेक्सन डट जिओभी डट एनपी’ मार्फत मतगणनाको परिणाम अद्यावधिक गरिने छ ।

Previous Post

एक खतरनाक जीव जसले ६० फिट लामो ह्वेल शार्कको शिकार गर्छ, बैज्ञानिक नै अचम्मित !

Next Post

कोभिड–१९ का कारण हृदयाघातको जोखिम बढ्यो : अध्ययन

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
कोभिड–१९ का कारण हृदयाघातको जोखिम बढ्यो : अध्ययन

कोभिड–१९ का कारण हृदयाघातको जोखिम बढ्यो : अध्ययन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In