• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरेले खानपानबाट घाँटी दुखाइको उपचार

by
८ मंसिर २०८१,
0
घाँटी दुख्दा निम्त्याउन सक्छ खतरनाक रोग, गल्तिले पनि बेवास्ता नगर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अत्यधिक चिसो, रुघाखोकी आदिको कारण अथवा धेरै बोल्दा घाँटी दुखेर घाँटी बसेको अनुभव त यहाँहरुलाई पक्कै छ होला । यो समस्याबाट राहत प्राप्त गर्नको निम्ति अपनाउन सकिने केही घरेलु विधि—
घाँटी महत्वपूर्ण एवं संवेदनशील अंग भएको हुँदा यसको समस्या बेलैमा समाधान गरिहाल्नुपर्छ । घाँटी दुखाइमा लाभदायक योगासानहरु, भोजन इत्यादिको प्रयोगद्वारा यसको उपचार गर्न सकिन्छ ।
भोजन
घाँटी दुखाइमा मह, तुलसी, अदुवा, मेथी आदिले राहत प्रदान गर्दछन् ।
दैनिक भोजनमा लसुन र मेथीको सेवनले यो समस्यामा फाइदा गर्छ ।
तुलसी र अदुवा पानी उमालेर त्यसमा मह मिलाएर पिउनु विशेष लाभदायक मानिन्छ ।
मेथी र पानी उमालेर गरगर गरी कुल्ला गर्न सकिन्छ भने मह मिलाएर यसलाई पिउन पनि सकिन्छ ।
भुइँकटहरको जुस यो समस्यामा लाभदायक मानिन्छ । जुसलाई थोरै थोरै गरी प्रत्येक घण्टा पिउँदै गर्नु लाभदायक मानिन्छ ।
सुख्खा धनियाँको गेडा पनि यो समस्यामा फाइदाजनक हुन्छ ।
सुकेको अमला पिनेर त्यसमा जेठीमधु मिलाएर सेवन गर्नाले घाँटी दुखाइमा राहत मिल्दछ ।
घाँटी बसेको छ भने मह र तुलसीको पातको सेवन गर्नाले फाइदा गर्छ ।
अन्जिर पानीमा भिजाएर सेवन गर्ने र पानी समेत पिउनाले लाभ गर्छ ।
बेल, स्याउ, अंगुर, घाँटीको लागि लाभदायक फलफूलहरु हुन् ।
ल्वाङ चपाउँदै गर्नाले पनि सो समस्यामा लाभ गर्छ तर ल्वाङको सेवन नगर्नु जाति हुन्छ ।
नुन पानी पिउने र यसले गरगर गर्नुपर्दछ ।
बाबरी पानीको सेवन र यसले गरगर गर्नाले आवाज सुरिलो पार्दछ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

नियमको पालनाः एक प्रेरक प्रसङ्ग

Next Post

काँचो खानेकुराबाट समग्र स्वास्थ्यगत फाइदाहरु

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
वायु विकारको समस्या समाधानमा खानपानको महत्व

काँचो खानेकुराबाट समग्र स्वास्थ्यगत फाइदाहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In