• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गृह मन्त्रालयको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईंको चर्चा, को हुन् बजगाईं ?

by
१८ पुस २०७९,
0
गृह मन्त्रालयको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईंको चर्चा, को हुन् बजगाईं ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नयाँ सरकार गठन सँगै गृह मन्त्री परिवर्तन भएपछि गृहमन्त्रालयको प्रमुख सल्लाहाकार कसलाई बनाउने भनेर खोजी सुरु भएको छ । चुनौतिको चांं‘ग माथी उभिएको गृह मन्त्रालय सम्हाल्न पुगेका राष्टिय स्वतन्त्र पार्टिका अध्यक्ष रवी लामिछानेलाई सहयोग गर्ने प्रमुख सल्लाहकारमा योग्य व्यक्तिको खोजी शुरु भएको हो ।

प्रहरी प्रशासन भित्र देखिएको वेतिथी ,लागु पदार्थ ,चोरी तस्करी नियन्त्रण,गृह प्रशासनको भद्रगोलमा व्यापक सुधार गर्ने वाचाका साथ गृह मन्त्रालय सम्हाल्न पुगेका लामिछानेलाई एक कुशल सुरक्षा विज्ञको आव्श्यक्ता खटकिएको छ ।

हाल सम्मका गृह मन्त्रीहरुले पार्टिले खोजी दिएकै सल्लाहकारहरुले काम चलाइ रहेको सन्दर्भमा रास्वपाले भने आफनै पार्टिका ईमान्दार नेता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका अनुभवी सुरक्षा विज्ञ देवेन्द्र वजगाईं लाई प्रमुख सल्लाहकार वनाउनु पर्ने पार्टि भित्रै वाट माग आउन थालेको वताईन्छ ।

वजगाइ विगत लामो समय देखि राष्टिय तथा अन्तराष्टिय क्षेत्रको सुरक्षा क्षेत्रमा काम गर्दै आएका छन । नीजी तवरवाटै सुरक्षा सम्वन्धी विभिन्न किसीमका तालिम लिएका छन भने आधुनिक हातहतियार सम्वन्धी पनि वजगाइलाइ रामो ज्ञान भएको वताईन्छ । उनको सु्रक्षा सम्व्न्धी विज्ञतावाट प्रभावित भएर गत वर्ष युरोपियन युनियनका रक्षा विशेषज्ञहरु समेत नेपाल आएर उनलाई भेटेका थिए । मलेशिया,कतार दुवइ,भारत श्रीलंका, पाकिस्तान, सुडान,फिपिन्स , घाना,युगाण्डा लगायतका अफ्रिकन मुलुकका सरकारी तथा अर्ध सरकारी विशेषञहरु संग राम्रो सम्वन्ध भएको वजगाई हाल मलेशिया,कतारका सरकारी उच्च पदाधिकारीहरुको सुरक्षा परामर्शदाताकोरुपमा पनि विश्वासीलो पात्र वन्दै गएका छन ।

हालै सम्पन्न निर्वाचनमा रास्वपा वाट संघको लागी काठमाण्डौ २ वाट लोकसभा सदस्यमा समानुपातिक को उमेदवार पनि वनाइएको थियो । वजगाइ निर्वाचनमा उनलाई पार्टिले निर्वाचन परीचालन कमिटिको सहसंयोजकको जिम्मेवारी दिएका थिए । छोटो समयमै उनले निर्वाचन क्षेत्रहरुको दौडाहा गरेर कार्यकर्ताहरुलाई सुरक्षा सम्वन्धी तालिम दिएर प्रशिक्षित गरेका थिए ।

पार्टिका अध्यक्ष रवि लामिछानेको चितवन,झापा,काठमाण्डौका आमसभाहरुमा कार्यकर्ता र शुभचिन्तकहरुको अत्यधिक भिडलाई व्यवस्थापन गर्नुको साथै उनको रक्षाको लागी सवै किसिमका आन्तरिक तथा वाह्य सु्रक्षाका रणनीतिकार वजगाई थिए । उनी चुनाव अवधि भरी रविको अघिपछि छायाँको रुपमा हिडेर सुरक्षा कवच वनेको रास्वपाका कार्यकर्ताहरु वताउँछन् ।

Previous Post

प्रचण्डले छिमेकीसँगको कूटनीतिक सम्बन्धमा ल्याउँलान् सुधार ?

Next Post

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ, पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिका उडे

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ, पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिका उडे

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ, पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिका उडे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In