• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
२९ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २९ गते बिहीबारको राशिफल

मेषः दिन सहज रहेको छ। साथीको सहयोग मिल्नेछ। मनमा राम्रा भावना उर्लने छन्। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ।

वृषः बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। आफूभन्दा सानाको आदर गरेमा तपाईंको नाम दाम दुवै रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुनः दिन राम्रो छ। आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनसक्छ। कर्तव्य मात्र पूरा गरेर अगाडि बढेमा फाइदा हुनेछ। बन्धु र परिवारको साथ मिल्नेछ।

कर्कटः दिन राम्रो छ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। स्वदेशमा भन्दा विदेशको रमझममा मन आकर्षित हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा थोरै बोलेर जित्ने योग छ।

सिंहः आफ्नो भाग्य आफैले निर्माण गर्ने भएकाले आफ्नो काममा केन्द्रित हुनुपर्नेछ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ।

कन्याः लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। व्यापारमा झुक्याउने धेरै भएकाले सचेत बन्नुपर्नेछ। राजनीतिमा तपाईका साथी विपक्षी कित्तामा भएकाले घेराबन्दी हुने जोखिम छ। न्यायपूर्वक प्रतिवाद गर्नुपर्ने आवश्यकता छ।

तुलाः दिन सहज छ। श्रमको मूल्यांकन हुनेछ। गुरुको मायाले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। परिवारसँग बसेर रमाउने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः सोचेका काममा बाधा आइपर्न सक्ने खतरा छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ। धार्मिक अभियान्तसँगको सहकार्यले दिन सहज बन्नेछ। बिहान गणेशको भजन सुनेमा दिन सहज बन्नेछ।

धनुः दिन राम्रो छ। थोरै लगानी भए पनि अम्दानी बढ्नेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा घुमघामको कार्यक्रम तय हुनेछ।

मकरः सानो कुराले मन अशान्त बन्नेछ। सञ्चित धनको खर्च हुनसक्ने जोखिम छ। व्यापारमा फाइदा हुनेछ। महत्त्वपूर्ण काम गर्नु परेमा साथीसँग सहकार्य गर्नु राम्रो हुन्छ। परिवारमा खटपटी बढ्नेछ।

कुम्भः शुभग्रहको बहुमत रहेकाले दिन सहज बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ। बिहान शिवको भजन मात्र सुनेमा दिन शान्त बन्नेछ।

मीनः मनमा राम्रा भावनाको विकास हुनेछ। त्यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ। परिवारको व्यवस्थापनमा अग्रसर हुनुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट राम्रो अवसर मिल्नेछ।

Previous Post

चिसोमा मोजा लगाएर सुत्नु कति खतरनाक छ जान्नुहोस्

Next Post

आज देशका अधिकांश भागमा मौसम सफा रहने

सम्बन्धित खबर

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In