• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    सुरु भयो मिथिलामा झुलनोत्सव

    सुरु भयो मिथिलामा झुलनोत्सव

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वभर कसरी मनाईयो नयाँ वर्ष २०२३ ?

by
१७ पुस २०७९,
0
विश्वभर कसरी मनाईयो नयाँ वर्ष २०२३ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रशान्त टापु राष्ट्र किरिबाटीले सबैभन्दा पहिले नयाँ वर्ष २०२३ लाई स्वागत गरेको छ । किरिबाटी पछि न्यूजील्याण्डमा नयाँ वर्ष मनाइएको छ । कोरोनाका कारण विगत ३ वर्षदेखि सर्वसाधारणले नयाँ वर्ष धुमधामसाथ मनाउन पाएका थिएनन् । त्यसैले पनि यसपालि सर्वसाधारण विभिन्न स्थानमा उपस्थित भएर नयाँ वर्षलाई स्वागत गरेका छन् । नयाँ वर्ष लागेसँगै स्काइलाइन, आतिशबाजी र बत्तीका कारण उज्यालो भएका छन । नयाँ वर्ष मनाउन न्यूयोर्कको टाइम्स स्क्वायर हजारौँ मानिस जम्मा भएका छन् ।

चीनको वुहानमा हजारौं मानिसहरू नयाँ वर्ष मनाउन भेला भएका छन् । यस नयाँ वर्षको उत्सवमा, नागरिकहरूले कोभिड कथा सुरु भएको वुहानको परम्परा अनुसार घडी १२ बज्दा आकाशमा बेलुनहरू छोडे। थाइल्यान्ड र ताइवानले पनि विशाल आतिशबाजीको प्रदर्शन गर्दै नयाँ वर्ष मनाएका छन् । अस्ट्रेलियाले नयाँ वर्षलाई स्वागत गर्न चकित पार्ने आतिशबाजी प्रर्दशन गरेका छन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा सिड्नी हार्बर ब्रिजमा चर्को आतिशबाजीले उज्यालो बनाएको थियो । यस्तै, आकाशलाई विभिन्न रंगहरूले रंगाइएको थियो । संयुक्त अरब इमिरेट्सले दर्जनौं स्थानहरूमा कीर्तिमान तोड्ने आतिशबाजीको शानदार प्रदर्शनको साथ वर्ष २०२३ लाई फरक शैलीमा स्वागत गरेको छ । युएईले दर्जनौं स्थानहरूमा आतिशबाजी, ड्रोन शो प्रदर्शन गरेको छ । यो सँगै विभिन्न देशले आतिशबाजी, स्काइलाइन, झिलिमिली बत्ति, कन्सर्ट गरेर नयाँ वर्ष मनाएका छन् ।

पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा हजारौँ व्यक्ति सडकमा आएर नयाँ वर्ष मनाएका छन् । यस्तै, प्रत्येक नयाँ वर्षमा मानिसहरुले नयाँ संकल्प लिने गरेका छन् । यस्ता संकल्पलाई लिएर मानिसले केही नयाँ गर्ने प्रण गर्ने गरेका छन् । तर यस्ता संकल्प भने धेरै कमले मात्रा पुरा गर्ने गरेका छन् ।

स्वस्थ खाना खाने, बढी व्यायाम गर्ने, पैसा बचत गर्ने, सामाजिक सञ्जाललाई कम प्रयोग गर्ने, र धुम्रपान तथा मद्यपान छोड्ने यस्ता संकल्पहरू हुन् जुन मानिसहरूले लगभग हरेक वर्ष गर्छन् तर अनुसरण गर्न असफल हुन्छन् ।

Previous Post

भेनेजुएलाका विपक्षीद्वारा समानान्तर सरकार खारेज गर्ने पक्षमा मतदान

Next Post

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि

सम्बन्धित खबर

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
सुरु भयो मिथिलामा झुलनोत्सव
आर्थिक

सुरु भयो मिथिलामा झुलनोत्सव

३१ साउन २०८३,
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
अन्तर्राष्ट्रिय

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

३१ साउन २०८३,
प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै
अन्तर्राष्ट्रिय

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

३१ साउन २०८३,
Load More
Next Post
विद्युत् विस्तारमा गति लिँदै

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In