• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    मुक्तकमैयाको दिनचर्या : बगरमा पसिना, राजमार्गमा व्यापार

    मुक्तकमैयाको दिनचर्या : बगरमा पसिना, राजमार्गमा व्यापार

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम : हिमाली र पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्रिपरिषद्को निर्णयले मात्र हुँदैन, संचालक समितिको निर्णयपछि मात्र लाइन जोड्छौँः प्राधिकरण

by
२६ कार्तिक २०८१,
0
काठमाडौँका यी स्थानमा आइतबार देखि विद्युत सेवा अवरुद्ध हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले उद्योगमा काटिएको लाइन जोड्न निर्देशन गरेपछि डेडिकेटेड र ट्रंकलाइनबापत उठाउनुपर्ने बक्यौता फेरि अन्योलमा परेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन गरेपछि उद्योगीबाट उठाउनुपर्ने ६ अर्ब बढी रकम अन्योलमा परेको हो।

लोडसेडिङका समयमा विशेष सेवाबापत डेडिकेटेड र ट्रंकलाइनबाट उद्योगीले पाएको लाइनको बक्यौता उठाउन प्राधिकरणले पटक-पटक ताकेता गर्दा पनि उद्योगीले नतिरेपछि प्राधिकरणले कात्तिक ८ गते उद्योगमा लाइन काटिदिएको थियो।

लाइन काटिएपछि केही उद्योगीले बक्यौता पनि बुझाएका छन्। अझै धेरै उद्योगले बक्यौता बुझाउन अटेरि गरिरहेका छन्। यसमै सरकारले उद्योगीको पक्षमा आइतबार गरेको निर्णयले बक्यौता उठाउने विषय थप अन्यौलमा परेको छ।

यद्यपि सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिएको छ। तर प्राधिकरणले भने लाइन जोड्नका लागि मन्त्रिपरिषद्को निर्णयले मात्र नहुने बताएको छ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले उद्योगमा काटिएको लाइन जोड्न मन्त्रिपरिषद्को निर्णयले मात्र नहुने बताए। उनले प्राधिकरण संचालक समितिले पनि लाइन जोड्ने निर्णय गरेमात्र लाइन जोडिने बताए।

त्यसका लागि अहिलेसम्म (साेमबार बिहान ९ बजेसम्म) उर्जा मन्त्रालयबाट आफूहरुलाई कुनै जानकारी नआएको र जानकारी आएमा प्राधिकरण संचालक समितिले थप निर्णय लिने सिलवालको भनाइ छ।

Previous Post

गैँडा स्थानान्तरणको सट्टा पाल्न माग

Next Post

रुसले १४५ घातक ड्रोन आक्रमण गरेको युक्रेनको आरोप

सम्बन्धित खबर

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२७ बैशाख २०८३,
मुक्तकमैयाको दिनचर्या : बगरमा पसिना, राजमार्गमा व्यापार
फिचर-ब्यानर

मुक्तकमैयाको दिनचर्या : बगरमा पसिना, राजमार्गमा व्यापार

२७ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम : हिमाली र पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

२७ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ बैशाख २०८३,
तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
Load More
Next Post
रुसले १४५ घातक ड्रोन आक्रमण गरेको युक्रेनको आरोप

रुसले १४५ घातक ड्रोन आक्रमण गरेको युक्रेनको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In