• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गैँडा स्थानान्तरणको सट्टा पाल्न माग

by
२६ कार्तिक २०८१,
0
गैँडा स्थानान्तरणको सट्टा पाल्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ । पश्चिम सेक्टरमा रहेकामध्ये १० वटा गैँडा पूर्वी सेक्टरमा लैजाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्णय अनुसार बाँकी चार वटा गैँडा स्थानान्तरण गर्न लागिएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।

छ वटा गैँडा भने गत वर्षको चैतमै स्थानान्तरण गरी पूर्वी सेक्टर लगिएको थियो । गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेको भन्दै आन्तरिक रूपमा स्थानान्तरण गर्न लागिएको विभागका सूचना अधिकारी आचार्यले बताए । ‘बिहानै जङ्गलबाट निस्कने, राति गाउँ छिर्ने, किसानको बाली नष्ट गर्ने र बेला बेला मानिसलाई समेत आक्रमण गर्ने गरेको तथ्य एकातिर छ भने अर्कोतर्फ एउटै गोरेटो बाटोबाट निस्कने गैँडा त्यही बाटो फर्कंदा तस्करले समेत आक्रमण गर्ने गरेकाले स्थानान्तरण आवश्यक थियो,’ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पश्चिम सेक्टरमा गैँडाको घनत्व बढी हुँदा पानी र वासस्थानको समेत समस्या भएको र अनुवंशिक सन्तुलन मिलाउनका लागि पनि स्थानान्तरण आवश्यक रहेको बताए । निकुञ्जको तथ्याङ्क अनुसार पश्चिम सेक्टरमा पूर्वी सेक्टरको तुलनामा गैँडाको चाप बढी छ । कसरालाई मध्य क्षेत्र मान्दा भने त्योभन्दा पश्चिममा ६५ प्रतिशत र पूर्वमा ३५ प्रतिशत गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ६९४ गैँडा छन् ।

सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिएपछि २०८० को चैत महिनामा पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो ।

Previous Post

नेपालमा मानव तस्करी संकटः भ्रष्टाचार, शोषण र राजनीतिक संलग्नता

Next Post

मन्त्रिपरिषद्को निर्णयले मात्र हुँदैन, संचालक समितिको निर्णयपछि मात्र लाइन जोड्छौँः प्राधिकरण

सम्बन्धित खबर

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
Load More
Next Post
काठमाडौँका यी स्थानमा आइतबार देखि विद्युत सेवा अवरुद्ध हुने

मन्त्रिपरिषद्को निर्णयले मात्र हुँदैन, संचालक समितिको निर्णयपछि मात्र लाइन जोड्छौँः प्राधिकरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In