• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रुसले १४५ घातक ड्रोन आक्रमण गरेको युक्रेनको आरोप

by
२६ कार्तिक २०८१,
0
रुसले १४५ घातक ड्रोन आक्रमण गरेको युक्रेनको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : रुस र युक्रेनबीचको जारी युद्धमा हालसम्मकै घातक ड्रोन आक्रमण भएको छ। दुवै पक्षले एक-अर्को देशका संवेदनशील क्षेत्रहरुलाई निशाना बनाएर ड्रोन आक्रमण गरेका हुन्।

युक्रेनले पठाएका ड्रोन विभिन्न ६ ठाउँमा आफूहरूले रोकेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ। उसले युक्रेनले विभिन्न विमानस्थल लक्षित ड्रोन आक्रमण गर्दा विमानहरूलाई नै डाइभर्ट गरेर सुरक्षित स्थलतर्फ लगिएको आफ्नो वक्तव्यमा उल्लेख गरेको छ। यता युक्रेनको वायु सेनाले रुसले शनिबार देशका कयौँ संवेदनशील क्षेत्रलक्षित १४५ वटा घातक ड्रोन आक्रमण गरेको दाबी गरेको छ। कैयौँ ड्रोन आफूहरूले खसालेको युक्रेनको भनाइ छ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएलगत्तै यी दुई देशबीच घातक ड्रोन आक्रमण भएको हो। यसैबीच इजरायली आक्रमणमा लेबनानको राजधानी बेरुतको उत्तरी क्षेत्रमा ७ बालबालिकासहित २३ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाएको छ । गाजामा पनि इजरायली आक्रमणमा ठूलो संख्यामा बालबालिका मारिएका छन् । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार जबालियामा दुईवटा आवसीय भवनमा भएको आक्रमणमा ३० जना मारिएका छन् । मृत्यु हुनेमा १३ बालबालिका छन् भने ३० जनाभन्दा बढी घाइते भएका छन्। इजरायली डिफेन्स फोर्सेजले लेबनान र गाजामा हिजबुल्लाह र हमास लक्षित कारबाही गरिएको वक्तव्यमा उल्लेख गरेको छ।

Previous Post

मन्त्रिपरिषद्को निर्णयले मात्र हुँदैन, संचालक समितिको निर्णयपछि मात्र लाइन जोड्छौँः प्राधिकरण

Next Post

हिमालको दृश्य नियाल्न मार्दीको पदयात्रा

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
हिमालको दृश्य नियाल्न मार्दीको पदयात्रा

हिमालको दृश्य नियाल्न मार्दीको पदयात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In