• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनौठो आर्थिक समस्यामा आयरल्याण्ड : ढुकुटीमा थुप्रिएको पैसा के गर्ने भन्ने फसाद!

by
२५ कार्तिक २०८१,
0
अनौठो आर्थिक समस्यामा आयरल्याण्ड : ढुकुटीमा थुप्रिएको पैसा के गर्ने भन्ने फसाद!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– अधिकांश विकसित अर्थतन्त्र चौतर्फी समस्याको चपेटामा परिरहेका छन्। विभिन्न समस्याले थलिएका विकसित देशहरू समाधानका लागि संघर्षरत छन्। तर यसैबीच युरोपको एउटा देश भने अस्वभाविक समस्यामा परेको छ। 

बहुराष्ट्रिय कम्पनीहरूको आकर्षणको केन्द्र मानिने आयरल्याण्ड यतिबेला अनौठो समस्यामा फसेको छ। अधिकांश देशहरू अहिले चर्को मूल्यवृद्धि, उच्च व्याजदर तथा स्रोत व्यवस्थापनको सकसमा छन्। तर आयरल्याण्ड भने ढुकुटीमा थुप्रिएको पैसा के गर्ने भन्ने फसादमा परेको छ। 

न्यून कर्पोरेट ट्याक्सको सुविधा दिएर संसारभरका कम्पनीलाई आकर्षित गरिरहेको आयरल्याण्डमा एप्पललेको कर विवाद समाधान भएर एकैपटक ठूलो रकम भित्रिएपछि कहाँ खर्च गर्ने र कसरी गर्ने भन्ने समस्या परेको छ। 

एप्पलले आइरिस कर कानूनको छिद्र प्रयोग गरेर अस्वभाविक लाभ लिएको आरोपमा परेको मुद्दामाथि सुनुवाइ गर्दै युरोपियन अदालतले एप्पलको कमजोरी ठहर गरेको थियो। यो फैसलासँगै एप्पलले १३ अर्ब युरो तिर्नुपरेको थियो। 

यसअघि नै अधिक बचतमा रहेको सरकारी ढुकुटीमा थप बचत भएको छ। अहिले कुल राष्ट्रिय आयको ७.५ प्रतिशत बचत रहेको बताइएको छ। २०२५ मा यसमा २.९ प्रतिशत बिन्दुले थपिने अनुमान गरिएको छ। एकातिर संसारका धेरै देश ऋणको बोझले थिचिँदै जाँदा आयरल्याण्डमा भने धेरै बचतले चिन्ता थपिदिएको छ। 

सन् १९५० देखि नै विदेशी कम्पनीलाई आकर्षित गर्न कर सहुलियतको विधि आयरल्याण्डले अपनाउँदै आएको छ। सन् २०१० मा १२.५ प्रतिशत कर्पोरेट ट्याक्स बनाएको यो देशलेले सन् २०१५ मामात्र ७ अर्ब युरो यही शीर्षकबाट कमाएको थियो।

गतवर्ष यस्तो कर २४ अर्ब डलर संकलन भएको थियो। तर सन् २०२१ मा न्यूनतम कर्पोरेट करमा सहमति भएपछि ठूला कम्पनीका लागि अहिले १५ प्रतिशत लागेको छ। यद्यपि आयरल्याण्डले अन्य बाटोबाट सुविधा दिएर कम्पनीहरूलाई आकर्षित गर्दे आएको छ। 

Previous Post

‘स्वर्ण भारत परिवार’ ले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार’ दिनेशलाई

Next Post

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सम्बन्धित खबर

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
आर्थिक

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

२० चैत्र २०८२,
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
जीवन शैली

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

२० चैत्र २०८२,
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
आर्थिक

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

२० चैत्र २०८२,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आर्थिक

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

२० चैत्र २०८२,
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
आवाज

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

२० चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

२० चैत्र २०८२,
Load More
Next Post
सहकारी ठगीमा अनुसन्धानका लागि रवि लामिछानेलाई अदालतमा गराइयो उपस्थित

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In