• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
२५ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २५ गते आइतबारको राशिफल

मेषः दिन सहज छ। सोचेका काम बन्नेछन्। अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मनमा असन्तुष्टि पैदा हुनेछ। विपक्षी दलका साथी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ। तपाईंले थालेको काममा सफलता मिल्ने योग छ।

वृषः थोरै बोल्नु राम्रो हुनेछ। तपाईंकै बोलीका कारण साथी टाढा हुनेछन्। उपचारकोक्रममा भए स्वास्थ्यले साथ दिनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

मिथुनः मुल त्रिकोणमा चन्द्रमा पुगेका छन्। मानसिक रुपमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कटः अरुले गरेका गल्तीको जिम्मेवारी तपाईंले लिनुपर्ने जोखिम छ। विवादमा फस्ने खतरा भएकाले थोरै बोल्नु फाइदाजनक हुनेछ। विदेशको लगानीतर्फ तपाईंको मन आकर्षित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

सिंः दिन सहज छ। लगानीका क्षेत्र अब्बल छन्। आफूले गरेको कामप्रति सन्तुष्टि मिल्नेछ। परिवारमा रचनात्कमक साथ र सहयोग मिल्नाले तपाईंका मनमा आनन्द मिल्नेछ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः कृषि र फलफूलको क्षेत्रबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा नाफा हुनेछ। साथीभाइले तपाईंको कुरा काट्नेछन्। बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। औषधी नियमति नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको सल्लहमा गरेको कामबाट उत्साह मिल्नेछ।

तुलाः शिक्षाको क्षेत्रमा कला र गलाको प्रदर्शन गर्ने दिन छ। मुल त्रिकोणमा चन्द्रमा पुगेका छन्। आफूसँग आश्रित हुनेको दया गर्न मन जागृत हुनेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिकः सम्पत्ति खोज्दै हिँड्दा इज्जतमा दाग लाग्नेछ। आफ्नै साथीले कुरा काट्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। बिहान गणेशको पूजा गर्न सकेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः दाजुभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ। राजनीतिक संगठनमा आवद्ध हुनुभएको भए सेवाको अवसर मिल्नेछ। शुभ ग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। बिहान उठेर शिवको भजन गर्न सकेमा दिन सहज बन्नेछ।

मकरः धनस्थानमा चन्द्रमा पुगेकाले डुब्न लागेको धन हात लाग्नेछ। परिवारमा प्रशंसा हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मन शान्त बन्नेछ। परिवारमा थोरै बोलेर सफलता प्राप्त हुनेछ।

कुम्भः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। रोगप्रतिरोधात्मक क्षमता बढ्नेछ। मनमा उ्रत्साह बढ्नेछ। विपक्षी समूहमा लागेर विरोध गर्ने साथी शान्त भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ।

मीनः सञ्चित धन खर्च हुनसक्छ। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ। प्राविधिक शिक्षाको लगानीबाट नाम र दाम मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

Previous Post

‘डान्स टिचर’ थिइन् नीता अम्बानी (फोटोफिचर)

Next Post

आज देशभरको मौसम सफा रहने

सम्बन्धित खबर

धौलागिरिका घुम्ती गोठ सङ्कटमा
आर्थिक

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

४ असार २०८३,
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

आज देशभरको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In