• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हवाइ टिकट अभाव हुँदा डाेल्पाका बिरामी मारमा

by
२२ कार्तिक २०८१,
0
हवाइ टिकट अभाव हुँदा डाेल्पाका बिरामी मारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डाेल्पाबाट उडान भर्ने एयरलाइन्सहरूमा आकस्मिक रुपमा लिनुपर्ने टिकट अभाव हुँदा बिरामीहरू मारमा पर्ने गरेका छन्।

एयरलाइन्सहरूकाे टिकट सिधै ट्राभल्स एजेन्सीहरूले काट्ने हुँदा जिल्लामा आकस्मिक रुपमा लिनुपर्ने टिकट अभाव भएकाे हाे। जसले गर्दा बिरामीहरू मारमा पर्ने गरेकाे जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएकाे छ।

‘एयरलाइन्सहरूबाट टिकट वितरण गर्दा सबै टिकट एयरलाइन्स तथा टुर ट्राभल्सबाट बिक्रि हुने हुँदा यस जिल्लामा हुने आकस्मिक बिरामीहरूले हवाइ टिकट नपाइ सडकबाट यात्रा गर्दा सडक यातायात भरपर्दाे नभएकाले बिरामीकाे बाटाेमै मृत्यु हुने र विभिन्न समस्या सृजना हुने गरेकाे छ’ डोल्पाका प्रमुख जिल्ला अधिकारी राेमबहादुर महतले भनेका छन्।

उनले तारा, समिट र सिता एयरलाइन्सलाई पत्र लेख्दै अबदेखि आकस्मिक टिकटकाे व्यवस्था गरिदिन पत्राचार गरेका छन्। डोल्पाबाट नेपालगन्ज जानका लागि हरेक फ्लाइटमा कम्तिमा २ जनाका लागि बिरामी सिट र अत्यावश्यक कामकाजका लागि डोल्पा फर्कने सरकारी कर्मचारीका लागि २ सिट मिलाइदिन महतले पत्रमार्फत आग्रह गरेका छन्।

अहिले डोल्पा–नेपालगन्ज हप्तामा एक दिनमात्र फ्लाइट हुँदा पनि टिकटकाे समस्या भएकाे हाे। पहिले दैनिक दुईतर्फी हुने उडान अहिले हप्तामा एक पटक मात्र हुने गरेकाे छ।

Previous Post

दुई दलीय संयन्त्रकाे बैठक: प्रधानमन्त्री ओलीकाे चीन भ्रमणकाे गृहकार्यमा सहजीकरण गर्ने

Next Post

गाडी नदेख्दै कोशीवासीले चढेका थिए नेपालमै रेल

सम्बन्धित खबर

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
राजनीति

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
फिचर-ब्यानर

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२२ फाल्गुन २०८२,
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
आवाज

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

२२ फाल्गुन २०८२,
कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
Load More
Next Post
गाडी नदेख्दै कोशीवासीले चढेका थिए नेपालमै रेल

गाडी नदेख्दै कोशीवासीले चढेका थिए नेपालमै रेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In