• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्षेत्रीय बिमानस्थल उद्घाटनका दिन पोखराका विद्यालय बिदा

by
१६ पुस २०७९,
0
क्षेत्रीय बिमानस्थल उद्घाटनका दिन पोखराका विद्यालय बिदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १६ पुस । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटन गर्ने दिन आइतबार पोखरा महानगरपालिकाले नगरक्षेत्रका विद्यालय तथा शैक्षिक संस्था विदा गर्ने निर्णय गरेको छ ।
२३ अर्वको लागतमा निर्माण सम्पन्न उक्त बिमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा आइतबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थल उद्घाटन कार्यक्रममा व्यापक जनसहभागिता होस् भन्न्े हेतुले विद्यालय तथा शैक्षिक संस्था विदा गर्ने निर्णय गरिएको जानकारी महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले दिनुभयो ।

महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै बिमानस्थल उद्घाटनका दिन पोखरा महानगरपालिका कार्यालय, महाशाखा, शाखा, वडा कार्यालय तथा यस अन्तरगत महानगरपालिका भित्रका विद्यालय एवं शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जनाइएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनसँगै विदेशी पर्यटकको आगमन वढ्ने आशा गरिएको छ ।

Previous Post

जसपा पनि सरकारमा जाने, राजनीतिक समितिले मन्त्रीको टुंगो लगाउने

Next Post

शाख जोगाउँदै एपीएफ क्लब

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
Load More
Next Post
शाख जोगाउँदै एपीएफ क्लब

शाख जोगाउँदै एपीएफ क्लब

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In