• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सनुभयो ? यसो गर्नुहोस्

by
२० कार्तिक २०८१,
0
स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुण्ड्याएर सुत्नु पर्ने बाध्यता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फोनमा हुने डेटा सुरक्षाका लागि हामीले पासवर्ड राखेका हुन्छौँ । पासवर्डमा पनि पछिल्लो समय सबैभन्दा बढी लोकप्रिय प्याटर्न नै हो । सँगै पीन र फिंगर प्रिन्ट त छँदै छ ।

तर कहिलेकाहीँ मानिसहरूले आफ्नो पिन, पासवर्ड वा प्याटर्न सम्झन सक्दैनन्। धेरै पटक, गलत तरिकाले पिन टाइप गर्दा, प्याटर्न राख्दा वा पासवर्ड बिर्सनुको कारण प्रयोगकर्ताको डिभाइस लक हुन्छ।

यहाँ हामी तपाईँलाई यहि समस्या निराकरणको उपाय बताउनेछौँ।

यसरी अनलक गर्नुहोस् फोन:

– सबैभन्दा पहिले फोन बन्द गर्नुहोस् र लगभग एक मिनेट पर्खनुहोस्।

– त्यसपछि पावर बटन र भोल्युम डाउन बटन एकैसाथ थिच्नुहोस्।

– एकपटक तपाईं रिकभरी मोडमा पुगेपछि फ्याक्ट्री रिसेट विकल्प चयन गर्नुहोस्।

– तपाईँको सबै डाटा खाली गर्न ‘वाइप क्यास’लाई चयन गर्नुहोस्।

– एक मिनेट पर्खनुहोस् र त्यसपछि फोन खोल्नुहोस्। यसपछि फोन पासवर्ड प्रविष्ट नगरीकन नै अन हुनेछ।

गुगल डिभाइस म्यानेजर प्रयोग गरेर फोन अनलक गर्नुहोस्:

– गुगल डिभाइस म्यानेजरमा जानुहोस्।

– आफ्नो गुगल खातामा साइन इन गर्नुहोस्।

– तपाईँले अनलक गर्न चाहेको फोन चयन गर्नुहोस्।

– लक विकल्प चयन गर्नुहोस्। आफ्नो नयाँ पासवर्ड टाइप गर्नुहोस्।

– फेरि लकमा क्लिक गर्नुहोस् र नयाँ पासवर्डका साथ आफ्नो फोन अनलक गर्नुहोस्।

Previous Post

हलहरुले ‘पूर्णबहादुरकाे सारङ्गी’काे शाे बढाएकाेमा निर्माण कम्पनीले दियाे धन्यवाद

Next Post

बलिउड निर्मात्री एकता कपुर किन परिन् मुस्किलमा ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
बलिउड निर्मात्री एकता कपुर किन परिन् मुस्किलमा ?

बलिउड निर्मात्री एकता कपुर किन परिन् मुस्किलमा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In