• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी ड्राइ फ्रुटलाई भिजाएर खाँदा हुन्छ अझ धेरै फाइदा

by
१० कार्तिक २०८१,
0
यी ड्राइ फ्रुटलाई भिजाएर खाँदा हुन्छ अझ धेरै फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– प्राय: जसो ड्राई फ्रुटहरु हामी उसै सेवन गर्छौँ । र कतिपय भने रातमा भिजाएर बिहान सेवन गर्ने गर्छौ । तर हामीलाई कुन ड्राइ फ्रुट भिजाएर खाँदा राम्रो र कुन उसै खाँदा स्वस्थवद्र्वक हुन्छ भन्ने विषयमा ज्ञान छैन । ड्राइ फ्रुट पोषक तत्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ ।

यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी १२, भिटामिन डी, भिटामिन इ जस्ता थुप्रै माइक्रोन्युट्रियन्ट्स हुन्छन् जसले शरीरलाई ऊर्जा दिन्छ र सधैँ स्फूर्त रहन सहयोग गर्छ ।

तपाईंले बिहान ड्राई फ्रुट खानुभयो भने दिनभरि ऊर्जावान् रहनुहुनेछ । तर ड्राइ फ्रुटलाई भिजाएर खाने कि सिधै खाने भन्ने धेरैको प्रश्न रहन्छ । त्यसैले आज हामी तपाईंलाई भिजाएको ड्राइ फ्रुट फाइदाजनक हो कि सुख्खा भन्ने बारे जानकारी दिँदैछौँ  ।

ड्राई फ्रुटलाई पानीमा भिजाउँदा यसमा भएको फायटिक एसिडको तत्व कम हुन्छ । फायटिक एसिड पेटका लागि निकै हानिकारक छ । ड्राई फ्रुट्समा ओमेगा ग्री फ्याटी एसिडका साथै एसेन्सियल नेचुरल तत्व जस्तै आइरन, प्रोटिन, क्याल्सियम र जिंक पाइन्छ ।

यी तत्वलाई शरीरले त्यतिबेला अवशोषण गर्छ जब यो भिजेको अवस्थामा हुन्छ । अर्थात्, यदि बदाम भिजाइन्छ भने यसमा भएका पोषक तत्व बढी प्राप्त गर्न सकिन्छ । यस्तै, भिजाएको बदाममा फायटिक एसिड हुँदैन । यो फायटिक एसिड अपचको कारण बन्न सक्छ ।

त्यसैले भिजाएको बदामले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसका साथै भिजाएको बदाममा टेनिन पनि हुँदैन । यसले गर्दा बदामको स्वाद पनि बढ्छ । यसकारण यी ड्राइ फ्रुटलाई भिजाएर खाँदा बढी फाइदाजनक हुन्छ ।

ओखर

ओखरलाई पनि भिजाएर खानुपर्छ । ओखरमा विभिन्न खालका फ्याटी एसिड, प्रोटिन र विभिन्न खालका मिनरल्स् पाइन्छन् । तौल घटाउनका लागि ओखरको सेवन निकै फाइदाजनक हुन्छ । यसलाई दूध पा सफा पानीमा भिजाएर खानुपर्छ ।

किसमिस

किसमिस नरम हुन्छ तरपनि यसलाई भिजाएर खाँदा बढी फाइदाजनक हुन्छ । किसमिसको प्रभाव तातो हुन्छ त्यसैले यसलाई भिजाएर खाँदा यसको गर्मीको असर कम हुन्छ । यस्तै भिजाएको किसमिस पेटका लागि पनि निकै फाइदाजनक हुन्छ ।

बदाम

टाइम्स अफ इन्डियाको खबर अनुसार बदामलाई ६ देखि ८ घण्टा भिजाएपछि मात्रै खानुपर्छ । यसो गर्दा बदाममा भएका सबै शक्ति शरीर भित्र प्रवेश गर्नेछ । बदाममा भिटामिन इ, एन्टिअक्सिडेन्ट्स र एसेन्सियल ओयल भरपुर मात्रामा पाइन्छ । पानीमा भिजाएपछि यसको फायटिक एसिड गायब हुन्छ । यो मुटुका लागि निकै स्वस्थ हुन्छ ।

खजुर

खजुर यसै पनि चिपचिपे हुन्छ त्यसैले धेरैले यसलाई यत्तिकै खान्छन् तर यदि तपाईं यसलाई दूध वा पानीमा भिजाएर खानुहुन्छ भने यसले शरीरलाई थुप्रै गुणा फाइदा प्रदान गर्छ । खजुरमा अर्गानिक सल्फर पाइन्छ जसले मौसमी फ्लुलाई कम गर्छ । यसका साथै यसले मुटु रोग र नसा सम्बन्धी रोगमा निकै फाइदा दिन्छ ।

Previous Post

आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे

Next Post

अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेतीमा नोक्सान

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेतीमा नोक्सान

अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेतीमा नोक्सान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In