• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री, कति छ सम्पती ?

by
५ कार्तिक २०८१,
0
जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री, कति छ सम्पती ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नब्बेको दशककी चर्चित अभिनेत्री जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री बनेकी छन् । समकालीन र अहिलेका चर्चित अभिनेत्रीहरूलाई उछिन्दै जुही धनाढ्य अभिनेत्रीको शीर्षस्थान ओगट्न सफल भएकी हुन् ।

सन् २०२४को रिच लिस्टको सूचीमा जुही पहिलो स्थानमा छिन् । उनको कूल सम्पत्ति ५८० मिलियन डलर अर्थात ४ हजार ६ सय करोड भारतीय रुपैयाँ रहेको छ । सन् २०२४ को हुरुन रिच लिस्ट अनुसार उनको सम्पत्ति उनका साथी तथा व्यापार साझेदार शाहरुख खानपछि दोस्रो स्थानमा छ ।

जुहीपछिका पाँच धनी भारतीय अभिनेत्रीको कुल सम्पत्ति एकसाथ जोड्ने हो भने यो जुहीको सम्पत्तिभन्दा कम छ । दोस्रो स्थानमा भने ८५० करोड भारुसहित ऐश्वर्या राय बच्चन छिन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी प्रियंका चोपडासँग ६५० करोड सम्पत्ति छ भने चौथो र पाँचौंमा अहिलेका चर्चित अभिनेत्रीहरू आलिया भट्ट र दीपिका पादुकोण छन् ।

फिल्मसहित विज्ञापन र व्यवसाय यी अभिनेत्रीका मुख्य आम्दानीका स्रोत हुन् । जुही भने पछिल्लो समय व्यवसायमा आबद्ध छन् । उनको सम्पत्तिको ठूलो हिस्सा व्यापारबाट आउने गर्छ । उनको मुख्य आम्दानी रेड चिलिज समूहको प्रमुख लगानीकर्तामध्ये एक हो ।

कम्पनीको संस्थापकमध्ये जुही एक सहनिर्माता र धेरै क्रिकेट टोली ९आईपीएल०को कोलकाता नाइट राइडर्ससहित०को सहमालिक हुन् उनी ।

करोडपति व्यापारी पति जय मेहता लगायतसँग संयुक्तरुपमा व्यवसायमा पनि उनको लगानी छ । जुहीसँग धेरै घर जग्गाको स्वामित्व रहेको छ ।

Previous Post

रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला

Next Post

ओली र देउवा मिल्दा प्रचण्ड र माधव रन्थनिए ! रविलाई ‘माखेसाङ्ग्लो’ !

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
ओली र देउवा मिल्दा प्रचण्ड र माधव रन्थनिए ! रविलाई ‘माखेसाङ्ग्लो’ !

ओली र देउवा मिल्दा प्रचण्ड र माधव रन्थनिए ! रविलाई ‘माखेसाङ्ग्लो’ !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In