• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलले एक वर्षदेखि ‘खोजी-खाेजी’ मारेकाे हमास प्रमुख काे हुन्?

by
२ कार्तिक २०८१,
0
इजरायलले एक वर्षदेखि ‘खोजी-खाेजी’ मारेकाे हमास प्रमुख काे हुन्?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायलको एउटा आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएपछि मध्यपूर्व स्तब्ध भएको छ। तर इजरायल तथा अमेरिकालगायत केही राष्ट्रहरूले भने यसलाई ‘ऐतिहासिक क्षण’ भनेका छन्।

‘एक वर्षदेखि सुरुङभित्र लुकेका याह्या सिनवारलाई समाप्त पारिएको छ’ इजरायली डिफेन्स फोर्सेसले भनेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘विश्वकै लागि राम्रो दिन’ भनेर टिप्पणी गरेका छन्। अमेरिकाले उनलाई आतंककारी सूचीमा राखेको छ।

इजरायलका राष्ट्रपति आइज्यक हर्गजले सिनवारको मृत्युलाई इजरायलका लागि ऐतिहासिक उपलब्धी भएको बताएका छन्। आफ्ना सैनिकहरूको प्रशंसा गर्दै उनले ‘रक्तपात’ र ‘आतंकवाद’का लागि जीवन समर्पण गरेका सिनवारको मृत्यु स्वभाविक भएको पनि टिप्पणी गरेका छन्।

त्यस्तै प्रधानमन्त्री प्रधानमन्त्री बेन्जमिन न्यतन्याहूले ‘इजरायलले एउटा ठूलो लक्ष्य हासिल गरेको भए पनि’ युद्ध नरोकिने बताएका छन्।

बुधबार गाजा स्ट्रीपमा भएको आक्रमणमा उनी मारिएको इजरायलले दाबी गरेको थियो। तर डिएनए परीक्षणपछिमात्रै सिनवार मारिएको पुष्टी भएको हो।

गत वर्ष हमासले इजरायलमा हमासले गरेको आक्रमणको मुख्य योजनाकारका रुपमा इजरायलले उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो।

गत अक्टोबर ७मा हमासले इजरायलमाथि गरेको त्यो आक्रमणमा कम्तीमा १२०० जना मानिस मारिएका थिए र २५० भन्दा धेरै मानिस घाइते भएका थिए। त्यसको लगत्तै इजरायलले जवाफी कारबाही सुरु गरेको थियो। युद्धको सुरुवातमा सिनवार भूमिगत भएका थिए।

इजरायलले उनको खोजीका लागि ड्रोन, जासुस, इलेक्ट्रिकल उपकरणहरूलगायत हजारौं सैनिकहरूको ब्यापक परिचालन गरेको थियो।

यसअघि इजरायली आक्रमणमा हमासका प्रमुख इस्माइल हानिया मारिएका थिए। त्यसपछि सिनवारलाई हमासले आफ्नो प्रमुख नेता बनाएको थियो। उनलाई नेता चुन्नका लागि हमासले कतारको दोहामा दुईदिनसम्म सघन र गोप्य बैठक गरेको थियो।

यसअघि उनले २०१७ देखि हमासको राजनीतिक विभागको नेतृत्व सम्हालेका थिए। उनी करिब ६२ वर्षका थिए। राजनीतिक विभाग सम्हाल्नुअघि उनी हमासको सुरक्षा विभाग ‘मज्द’का संस्थापक थिए। यो भनेको गाजा क्षेत्रमा आन्तरिक सुरक्षा मामला हेर्ने निकाय हो।

मारिनुअघि उनी तीनपटक गिरफ्तार भएका थिए। इजरायली सैनिकले उनलाई पहिलोपटक १९८२मा पक्राउ गरेको थियो। त्यो बेला उनी चार महिना जेल बसेका थिए। इजरायलले आफ्ना एक सैनिकको बदलामा हमास र फतहका केही कैदीहरूलाई रिहा गरेको थियो। तीमध्ये सिनवार पनि थिए।

हानिया मारिएपछि मध्यपूर्वमा युद्ध झन चर्किएको छ। इरानले पनि इजरायलमाथि आक्रमण गरिरहेको छ। इजरायलले हमास, हिज्बुल्लाह, हुथीलगायतका विद्रोही लडाकुविरुद्ध जवाफी आक्रमण तीव्र पारेको छ।

Previous Post

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Next Post

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपा सभापतिले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

सम्बन्धित खबर

धौलागिरिका घुम्ती गोठ सङ्कटमा
आर्थिक

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

४ असार २०८३,
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
Load More
Next Post
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपा सभापतिले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपा सभापतिले भने- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In