• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

च्याउ खाने गर्नुहोस्, स्वास्थ्यलाई गर्छ फाइदै फाइदा

by
२ कार्तिक २०८१,
0
च्याउ खाने गर्नुहोस्, स्वास्थ्यलाई गर्छ फाइदै फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– बजारमा प्रायः हरेक सिजन च्याउ बेच्न राखेको हुन्छ । च्याउ त्यस्तो खानेकुरा हो जसलाई जुनसुकै तरकारीमा मिसाउँदा पनि मिठो हुन्छ । च्याउका अनेकौँ परिकार पनि बनाउन सकिन्छ । च्याउलाई जुनसुकै मौसममा पनि खान सकिन्छ ।

च्याउले स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । रुघाखोकी लागेको बेला च्याउको सेवन थप फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतको विकास गर्छ । यसका साथै विभिन्न रोगहरुबाट पनि च्याउले बचाउँछ । यसले शरीरमा रगतको मात्रा पनि बढाउँछ ।

यसमा हुने आइरनले शरीरमा अक्सिजनको कमी हुन दिँदैन । च्याउमा पाइने भिटामिन १२ ले रगतको मात्रा बढाउँछ । यसका साथै च्याउमा हुने फोलिक एसिडले पनि रगतको मात्रा बढाउन मद्दत गर्छ ।

च्याउमा हुने प्रोटिन र कपुरले शरीरको विकासमा धेरै सहयोग गर्छ । यसले तपाईलाई एनिमिया रोगबाट पनि बचाउँछ ।

कोलेस्ट्रोलको समस्या भएका बिरामीलाई च्याउले धेरै फाइदा पुर्‍याउने चिकित्सकहरु बताउँछन् । यसमा कोलस्ट्रोलको मात्रा कम गर्ने आवश्यक तत्व पाइन्छ ।

च्याउले तौल घटाउन पनि सहयोग गर्छ । यसमा घुलनशील फाइबर हुन्छ । यदि तपाई तौल घटाउन चाहानुहुन्छ भने च्याउको सेवन गर्न सक्नुहुन्छ । च्याउमा भिटामिन ए पनि पाइने भएकोले आँखालाई तेजिलो बनाउँछ ।

तर, सबै च्याउहरू खानलायक हुँदैनन् । धेरैजसो च्याउ विषादीयुक्त हुने भएकाले बजारमा पाइने च्याउ मात्र किनेर खानु उपयुक्त हुन्छ ।

Previous Post

अल्जाइमर्स हुन नदिन गर्नुहोस् यस्ता योगासन

Next Post

कस्तो छ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर ?

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
कस्तो छ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर ?

कस्तो छ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In