• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काँग्रेसको नेतृत्व कब्जा गर्ने नीतिमा बीपी पुत्र शशांक !

by
१ कार्तिक २०८१,
0
काँग्रेसको नेतृत्व कब्जा गर्ने नीतिमा बीपी पुत्र शशांक !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धिरज पौडेल

काठमाडौं – नेपाली कांग्रेसको विधान अनुसार अबको माहाधिवेशनमा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर पुनः उम्मेदवार हुन पाउने छैनन् । सभापति देउवा विधानतः वाहिरीने भएपछि कांग्रेसमा १५ औ महाधिवेशनको चर्चा सुरु भैसकेको छ । संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वका लागि आकांक्षीको लाइन समेत लामै छ ।

कोइराला परिवारका शशांक कोइराला र शेखर कोइराला समेत नेतृत्वका आकाक्षी हुन । बीपी पुत्र शशांक कोइराला १५औं महाधिवेशनको तयारीमा जुटिसकेका छन । त्यसो त अन्य आकाक्षीहरुले समेत तयारी थालेका छन । यसअघि दुवैपटक कुनै समूहमा स्पष्ट नखुलेका शशांक कोइराला १५औं महाधिवेशनमा भने आफैं अघि सर्ने तयारीमा छन् ।

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा आफ्नो समूहका नेता रामचन्द्र पौडेल सभापतिमा हार्दा शशांकले सहजै महामन्त्री जितेका थिए । १४औं मा परिवारभित्रैका डा. शेखर कोइराला सभापतिमा उठे पनि शशांकले खुलेर समर्थन गरेनन् । त्यसअघि रामचन्द्रलाई पनि उनले खुलेर समर्थन गरेका थिएनन् । १५औं महाधिवेशनमा शेरबहादुर देउवा नदोहोरिने भएपछि शशांकले सभापतिमा आँखा लगाएका हुन् । यसका लागि शशांकले छलफलसमेत चलाएका छन ।

तत्काल कांग्रेसमा युवा नेता आए अहिले राजनीति गरिरहेका नेताको भविष्य समाप्त हुन्छ भन्ने साझा बुझाइ छ । कांग्रेसको नेतृत्वमा युवा आए अहिले राजनीति गरिरहेका पूराना नेताको भविष्य समाप्त हुन्छ भन्ने साझा बुझाइ छ । युवा पुस्तामा नेतृत्व जान नदिने कार्ड फ्ँयाकेर शशांकले पूराना नेताको समूहको नेतृत्व गर्ने तयारी गरेको देखिन्छ । शशांकबाहेक प्रकाशमान र विमलेन्द्र निधि १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनिसकेका छन् ।

देउवासँगै प्रतिस्पर्धा गरे पनि दोस्रो चरणमा सिंह र निधिले दुवैले उनैलाई समर्थन गरेका थिए । जसको कारण शेखर कोइराला पराजित हुन पुगेका थिए । सभापति देउवापछिको सर्वमान्य नेता नहुँदा दाबेदार सबैलाई उनले आफैंलाई सहयोग गर्छन भन्ने सवैजसो नेताको वुझाई देखिन्छ ।

देउवाको समेत समर्थन लिने कुरामा कसले बाजी मार्छ त्यो भने समयलेनै देखाउने छ । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिदै जादा पार्टीको नेतृत्वको बहसले सधैजसो स्थान पाएको छ । तर महाधिवेशनको समय नजिकिदै जादा कांग्रेसमा नेतृत्वको बहस बढी हुने गरेको छ जसले नीति ओझेलमा पार्ने गरेको छ । पार्टी नेतृत्वमा बुढापाकाको वर्चश्व भयो, अब युवा पुस्ता नेतृत्व आउनुपर्छ भन्ने बहस पनि नेपाली कांग्रेसमा लामो समयदेखि चल्दै आएको छ ।

पदाधिकारीहरुमा युवाहरु समेत आएको भएपनि युवा नेतृत्वको बहस, बहसमै सिमिति हुने गरेको छ । अन्तिमसम्म पुग्दा यस्तो बहस बरालिने र उही पुरानै नतिजाले निरन्तरता पाउँने गरेको छ ।

अन्तिममा महाधिवेशनबाट कम्तीमा ७० वर्ष कटेका पाका नेताहरूले नै नेतृत्व पाउने हुँदै आएको छ । अहिले केहि युवाहरुको समेत आगामी महाधिवेशनबाट नेतृत्वका लागि चर्चा हुँदै आएको छ । यद्यपी आसन्न महाधिवेशनबाट पनि भाइ र युवा होइन, फेरिपनि दाइहरू नै निर्वाचित भएर आउने सम्भावना बलियो देखिन्छ । यसमा शशांक शेखर लगाएतकै पुरानो पुस्ताका नेताहरु हावी हुने कांग्रेसवृत्तमै चर्चा छ ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

सम्बन्धित खबर

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
आर्थिक

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

१४ अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
आर्थिक

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

१४ अशोज २०८३,
Load More
Next Post
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In