• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कपाल झर्नबाट जोगाउने सबैभन्दा सजिलो घरेलु विधि

by
२४ अशोज २०८१,
0
कपाल झर्ने समस्याको अचुक घरेलु समाधान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजकाल कपाल झर्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ । कपाल झर्नुको मुख्य कारण वंशाणुगत भए पनि अन्या विभिन्न कारणले समेत कपाल झर्ने हुन्छ ।

खानामा पौष्टिक तत्वको कमी, आइरनको कमी, त्यस्तै डेंगी, कोभिड र टाइफाइड लगायतका रोगका कारण पनि कपाल झर्ने समस्या हुन्छ । त्यस्तै कसैलाई बच्चा जन्मिएपछि पनि कपाल झर्ने समस्या हुन्छ ।

यदि हामीले हाम्रो खानपान तथा दैनिक जीवनशैलीमा केही ध्यान दिने हो भने कपाललाई मजबुत र आकर्षक बनाउन सक्छौ—

१. तोरीको तेललाई मनतातो बनाई अदुवाको रस मिलाएर कपालको जरामा लगाउने र एक घण्टापछि नुहाउने गर्दा कपाल झर्न कम भई नयाँ कपाल उम्रिन मद्दत गर्छ ।
२. जाडो मौसममा मनतातो पानीले नुहाउनु पर्दछ ।
२. दैनिक ७–८ घण्टा सुत्नुपर्दछ ।
३. अमला वा नरिवलको तेलले मालिस गर्नाले कपाल मजबुत हुन्छ ।
४. तोरीको तेलमा अण्डा मिसाएर लगाउने र १–२ घण्टापछि श्याम्पुले नुहाउने गर्नाले कपाल मजबुत र चम्किलो हुन्छ ।
५. मेथी अथवा दही पनि कपालको लागि राम्रो मानिन्छ ।
६. हेनाको पात र चुकन्दरको पात पिनेर कपालमा लगाउँदा पनि कपाल झर्न कम हुन्छ ।

Previous Post

काठमाडौँ उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

Next Post

निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन नेता-कार्यकर्तालाई एमालेको आव्हान

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन नेता-कार्यकर्तालाई एमालेको आव्हान

निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन नेता-कार्यकर्तालाई एमालेको आव्हान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In