• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नराम्रो सपना देखेमा दोष यसरी कटाउने

by
२३ अशोज २०८१,
0
बिदाको दिन स्वास्थ्य सुधार यसरी गर्नुस, साताभरको तनाव हट्नेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । सबै मानिसले सपना देख्छन् । सपनाले पछि हुने घटना–दुर्घटनाबारे समेत सङ्केत दिने ठानिन्छ । स्वप्नशास्त्रका अनुसार सपनाको केही न केही अर्थ हुन्छ । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ । सपना शास्त्रले पनि सपनामा जे देखिन्छ त्यसको वास्तविक जीवनसँग कुनै न कुनै सम्बन्ध हुन्छ भनेको छ ।
विज्ञ ज्योतिषहरुका अनुसार यदि नराम्रो सपना देखियो भन्दैमा आत्तिनु अनि राम्रो सपना देखियो भन्दैमा मात्तिनु भने हुदैन ।
– नराम्रो सपना देखेमा आफ्ना कुलदेवतालाई स्मरण गरेर तुलसीको मठमा जाने अनि ‘ॐ नमो भगवते वाशुदेवायः’ एकसय आठ पटक जप्ने त्यो नराम्रो फल निष्फल हुन्छ ।
– पिपलको दर्शन गर्ने र विशेष गरेर राहु केतु अनि शनि ग्रहको जप, पाठ गर्ने र असहायलाई दान गर्दा अवस्य पनि नराम्रो सपनाको फल टरेर जान्छ ।
– नराम्रो सपना देखेरे फेरि पनि आफै निदाइयो भने त्यो सपनाको फल स्वतः निष्फल हुन्छ ।
– पटक पटक नराम्रो सपना देखिइरहन्छ भने “शान्तिकर्मणि सर्वत्र तथा दुःस्वप्नदर्शने ग्रहपीडासु चोग्रासु माहत्म्यं शृणुयान्मम” यस मन्त्रले सम्पुट पाठ गर्दा अवस्य पनि जीवनमा सकारात्मक ऊर्जा मिल्दछ ।
– आफूले देखेको नराम्रो सपना सबैलाई भन्दै हिँड्यो भने पनि त्यो सपनाको फल निष्फल हुन्छ ।

Previous Post

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

Next Post

पलाञ्चोकमा दर्शनार्थी खचाखच

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

पलाञ्चोकमा दर्शनार्थी खचाखच

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In