• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१०४ वर्षीय दाहाल सम्मानित

by
१२ पुस २०७९,
0
१०४ वर्षीय दाहाल सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १२ पुस । दोश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्र«े गाउँपालिकाको लाहाचोकमा वि.स. १९७५ मा जन्मनु भई पोखरा २१ मा मजदुरी गर्दै १४ वर्षदेखि पोखरा बृद्धाश्रममा वस्दै आउनु भएका दाहाललाई आश्रममा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एंव पोखरा २१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा उहाँलाई सामाजिक समिति संयोजक एवम् पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले ११ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।“हामी सवैको सरोकार ज्येष्ठ नागरिकको अधिकार” भन्ने नाराका साथ आयोजित कार्यक्रममा उहाँले २०५१ सालमा तत्कालीन सरकारले सामाजिक सुरक्षा भत्ता शुरु गरेको दिनलाई आधार मानेर गत वर्षदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकको सुविधाका लागि ३३ वटै वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडाको लागि १० लाख रुपैयाँका दरले बजेट विनियोजना गरेको बताउनुभयो ।कार्यक्रममा पोखरा २१ वडा अध्यक्ष दीपक सुवेदीले आप्mना जन्मदाता बुबा आमाको समेत उचित सेवा पु¥याउन नसकेको हाम्रो समाजमा ४६ जना विपन्न, असहाय ज्येष्ठ नागरिकको पालन पोषण गरेर वृद्धाश्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले आश्रममा हाल वृद्ध आमा बुवा र सेवक सेविकासहित ५५ जना रहेको बताउँदै वृद्धाश्रम दाताको सहयोगबाट सञ्चालन हुदै आएको जानकारी दिनुभयो ।उहाँले ज्येष्ठ नागरिकको सीपलाई उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रमको समेत सञ्चालन भएको बताउनुभयो । अध्यक्ष पराजुलीले भन्नुभयो, “उत्पादित वस्तुको प्याकेजिङ गरि बजारमा बिक्री गरिने तयारी भईरहेको छ ।”

कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा प्रमुख गीता न्यौपाने, पोखरा बृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङ लगायतले ज्येष्ठ नागरिक दिवसको महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।

Previous Post

कास्कीको हिमाली गाउँ छोम्रोङमा ‘सेञ्चुरी ल्होछार मेला’ सुरु

Next Post

प्रदेश प्रमुख गुरुङद्धारा प्रदेश सभा अधिवेशन आह्वान

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
गण्डकी प्रदेशमा काँग्रेस नेतृत्व गठबन्धन सरकार बनाउन पहल

प्रदेश प्रमुख गुरुङद्धारा प्रदेश सभा अधिवेशन आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In